प्रधानन्यायाधीशले तत्काल राजीनामा नदिए सडकमा जान्छौँ : वरिष्ठ अधिवक्ताहरु

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नो र न्यायालयको इज्जत राख्ने हो भने तत्काल राजीनामा दिनु पर्ने वरिष्ठ अधिवक्तारुले बताएका छन् । वरिष्ठ हरिहर दाहालले भनेका छन्, ‘विवादमा परेको मानिसको कसरी सम्मानजनक बहिर्गमन हुन्छ? यो कसरी सम्भव हुन्छ? संस्थाको मर्यादा र आफ्नो मर्यादा कायम गर्ने हो भने राजीनामा दिनुपर्छ ।’ उनले सुनुवाइको माग गर्दै सेतोपट्टी […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश भूमिगत गिरोहबाट सञ्चालित छन् : वरिष्ठ अधिवक्ता भट्ट

वरिष्ठ अधिवक्ता तुलसी भट्टले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा भूमीगत गिरोहबाट सञ्चालित भएको आरोप लगाएकी छन्। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्च परिसरमा शुक्रबारको धर्नापछि भएको विरोधसभामा बोल्दै अधिवक्ता भट्टले यस्तो आरोप...

‘भल्गर सो’ नदेखाउन जबरालाई वरिष्ठ अधिवक्ता कार्कीको चेतावनी

प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने मागसहित आइतबार पनि सर्वोच्च अदालतको परिसरमा नेपाल बारले प्रदर्शन गरेको छ। प्रदर्शनमा सहभागी वरिष्ठ अधिवक्ता बद्रिबहादुर कार्कीले प्रधानन्यायाधीश जबरालाई ‘भल्गर सो’ नदेखाउन चेतावनी दिएका...

न्यायपालिका खतरामा परेको अनुभव भएको छ : वरिष्ठ अधिवक्ता ढुंगाना

१४ कात्तिक, काठमाडौं । पूर्वसभामुख वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाले संविधानले परिकल्पना गरेका संस्थाहरु बिटुलिन थालेकाले शुद्धीकरण अभियान शुरु गरेको बताएका छन् । आइतबार नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै शुरु गरेको धर्नामा सहभागी भएका उनले अहिले न्यायपालिका खतरामा रहेको अनुभव भएको बताए । ‘संविधानले निर्माण गरेका संस्थाहरु संविधानको अपेक्षा बमोजिम चलेका छैनन्, […]

वरिष्ठ अधिवक्ता थापा भन्छन्-संवैधानिक प्रकृयाअनुसार प्रधानन्यायाधीश असफल

वरिष्ठ अधिवक्ता शम्भु थापाले संवैधानिक प्रकृयाअनुसार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा असफल भएको बताएका छन्।  प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्न नेपाल बार एशोसियसनले अयोजना गरेका धर्नापछि बारका पूर्वअध्यक्ष समेत रहेका थापाले प्रधानन्यायाधीश...

वरिष्ठ अधिवक्ताहरूले मागे प्रधानन्यायाधीश राणाको राजीनामा

वरिष्ठ अधिवक्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गरेका छन् । वरिष्ठ अधिवक्ताहरु रमणकुमार श्रेष्ठ, कृष्णप्रसाद भण्डारी र सुरेन्द्रकुमार महतोले न्यायालयलाई यति धेरै विवादमा तान्ने काम गरेको उल्लेख गर्दै प्रधानन्यायाशीश जबराले तत्काल राजीनामा दिनुपर्ने माग गरेका हुन् ।पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता श्रेष्ठले न्यायपालिकालाई जोगाउन र प्रधानन्यायाधिश जबरा आफैंको व्यक्तित्वलाई बढि क्षति हुन नदिन पनि […]