१४ कात्तिक, काठमाडौं । पूर्वसभामुख वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाले संविधानले परिकल्पना गरेका संस्थाहरु बिटुलिन थालेकाले शुद्धीकरण अभियान शुरु गरेको बताएका छन् । आइतबार नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै शुरु गरेको धर्नामा सहभागी भएका उनले अहिले न्यायपालिका खतरामा रहेको अनुभव भएको बताए । ‘संविधानले निर्माण गरेका संस्थाहरु संविधानको अपेक्षा बमोजिम चलेका छैनन्, […]