काठमाडौँ– वरिष्ठ अधिवक्ता तथा संवैधानिक कानून व्यवसायी मञ्चका अध्यक्ष दिनेश त्रिपाठीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा अनिवार्य भएको बताएका छन् । उनले राणाकै कारण न्यायापालिकाको सुदृढीकरण अवरुद्ध भएको भन्दै न्यायापालिका सुधारका लागि राजीनामा अनिवार्य भएको जिकिर गरेका छन् । त्रिपाठीले अहिले न्यायालयमा विकृतिहरु संस्थागत हुँदै गएकोसमेत दाबी गरे । उनले विचौलिया संस्थागत भएको, सेटिङ भएको […]