वरिष्ठ अधिवक्ता शम्भु थापाले संवैधानिक प्रकृयाअनुसार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा असफल भएको बताएका छन्। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्न नेपाल बार एशोसियसनले अयोजना गरेका धर्नापछि बारका पूर्वअध्यक्ष समेत रहेका थापाले प्रधानन्यायाधीश...