राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० महिनामा ६८ हजार बढीले सेवा लिए

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा चालू आर्थिक वर्षको  १० महिनामा ६८ हजार ७ सय २० जनाले स्वास्थ्य सेवा लिएका छन्।

सम्बन्धित सामग्री

‘गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बन्छ’

कैलालीको गेटामा निर्मित संरचनामा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बन्ने सत्ता गठबन्धनका नेताहरुले दावी गरेका छन् । अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषणमा गेटामा दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन बजेट व्यवस्था गरेको घोषणा गरेपछि सुदूरपश्चिममा आन्दोलन चलिरहेका बेला गठबन्धनका नेताहरुले आधिकारिक धारणा सार्वजनिक गरेका हुन् । उनीहरुले सोमबार धनगढीमा छुट्टा […]

देशभरिका ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानमध्ये वीपी कोइराला प्रतिष्ठान उत्कृष्ट

काठमाडौं : हाल नेपालमा रहेका ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमध्ये सबैभन्दा उत्कृष्ट सेवा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रहेको पाइएको छ।हाल नेपालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान‚ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान गरी देशभरि ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा छन्।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बीमा कार्यक्रम तत्काल बन्द नगर्ने

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले स्वास्थ्य बीमा कार्यक्रम तत्काललाई बन्द नगर्ने भएको छ।

गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने

धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बताएका छन्।शनिबार धनगढी पुगेका प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। देउवाले धनगढी उपमहानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बताए।‘यस विषयमा काठमाडौं फर्किएर मन्त्रीपरिषद्बाट निर्णय गर्छु’, उनले भने, ‘कानुन बनाएर गेटालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइन्छ।’  भौतिक संरचना निर्माणको काम अन्तिम

गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिने बताएका छन्। धनगढी उपमहानगरपालिकाको नवनिर्मित भवनको शनिबार उद्घाटनका क्रममा प्रधानमन्त्री देउवाले गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि आवश्यक कानुन छिट्टै ल्याइने...

सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठान खारेज गर्ने

१ असार, काठमाडौं । सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नियमन गर्न अब एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान छाता ऐन ल्याउने भएको छ । मन्त्रालयको विनियोजित बजेट शीर्षकमाथि उठेको प्रश्नहरुको जवाफ दिने क्रममा स्वास्थ्य तथ जनसंख्यामन्त्री खतिवडाले एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनसम्बन्धी मस्यौदा तयार भइसकेको बताए । सबै सरकारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अब सरकारले एउटै ऐनबाट चलाउने भएको छ […]

स्वास्थ्य विज्ञान प्रतिष्ठान खारेज गर्ने गरी छाता ऐनको तयारी

सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नियमन गर्न अब एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान छाता ऐन ल्याउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनसम्बन्धी मस्यौदा तयार भइसकेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गौला प्रत्यारोपण हुने

काठमाडौं : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि मिर्गौला प्रत्यारोपण हुने भएको छ। भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँगको सहकार्यमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गौला प्रत्यारोपण हुने भएको हो। प्रतिष्ठान र प्रत्यारोपण केन्द्रबीच बुधबार अंग प्रत्यारोपण तथा डायलासिस सेवा विस्तारा लागि सहकार्य गर्ने समझदारी भएको छ। केन्द्रका कार्यकारी निर्देशक डा. पूकारचन्द्र श्रेष्ठले सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण गर्ने उद्देश्यले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग

पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यबहाक उपकुलपति नियुक्त

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर डा राजेशनाथ गंगोललाई र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन डा नरेन्द्रबहादुर गुरुङलाई कार्यबहाक उपकुलपतिको जिम्मेवारी दिइएको हो।

पाटन, पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकाल सकियो

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति  प्राडा भरत कुमार यादव, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा वुद्धि बहादुर थापा  र कर्णाली  स्वास्थ्य  विज्ञान प्रतिष्ठानका उपकुलपति राजेन्द्र वाग्लेको कार्यकाल आइतबार सकिएको हो।