गोर्खा सैनिकका माग सम्बोधन गर्न बेलायती राजदूतलाई गृहमन्त्रीको आग्रह

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले गोर्खा सैनिकले उठाइरहेका माग सम्बोधन गरिदिन नेपालका लागि बेलायती राजदूत निकोला क्याथरिन पोलिटसँग आग्रह गरेका छन् । शुक्रबार गृहमन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्री खाणले नेपालीहरूले गोर्खा सैनिकको रूपमा बेलायती सेनामा लामो सहकार्य गरेको इतिहास स्मरण गराउँदै राजदूत पोलिटलाई उनीहरूको सेवा सुविधाको सवालमा उठेका मागहरूको सम्बोधनका लागि पहल गर्न आग्रह गरेका […]

सम्बन्धित सामग्री

भूपू गोर्खा र बेलायती रक्षा मन्त्रालयबीच के-के भयो छलफल ?

लण्डन- आन्दोलनरत भूपू गोर्खाहरुको माग सम्बोधन गर्ने उदेश्यले नेपाली राजदूतावास र बेलायतको रक्षा मन्त्रालयका पदाधिकारीहरूबीच प्राविधिक स्तरको बैठक सम्पन्न भएको छ । लण्डनमा सम्पन्न बैठकमा भूपू गोर्खाहरुका पेन्सन, कल्याणकारी विषय, गुडविल पेमेन्टलगायतका मागहरुमा विस्तृत छलफल भएको नेपाली दूतावास लण्डनले जनाएको छ। बेलायती रक्षा ...

भूतपूर्व गोर्खाहरूको माग सम्बोधन गर्न लन्डनमा बैठक

लन्डन- भूतपूर्व गोर्खा सैनिकहरूको माग सम्बोधन गर्न बेलायतको लण्डनमा पहिलो बैठक सम्पन्न भएको छ ।  बिहीबार बसेको बैठकमा नेपालको तर्फबाट बेलायतको लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, भूतपूर्व गोर्खाहरूको तर्फबाट अवकासप्राप्त मेजर जुद्धबहादुर गुरुङ र बेलायतको तर्फबाट बेलायती रक्षा मन्त्रालयका रक्षा राज्यमन्त्री डा. एन्ड्रिउ मरिस...

भूतपूर्व गोर्खाहरूको माग सम्बोधन गर्न लन्डनमा बैठक

लन्डन- भूतपूर्व गोर्खा सैनिकहरूको माग सम्बोधन गर्न बेलायतको लण्डनमा पहिलो बैठक सम्पन्न भएको छ ।  बिहीबार बसेको बैठकमा नेपालको तर्फबाट बेलायतको लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, भूतपूर्व गोर्खाहरूको तर्फबाट अवकासप्राप्त मेजर जुद्धबहादुर गुरुङ र बेलायतको तर्फबाट बेलायती रक्षा मन्त्रालयका रक्षा राज्यमन्त्री डा. एन्ड्रिउ मरिस...

पार्टी नेताबाट बेलायती प्रधानमन्त्री बोरिसको राजीनामा

लण्डन : विभिन्न काण्डमा फसेका बेलायती प्रधानमन्त्री बोरिस जन्सनले पार्टीको नेता पदबाट राजीनामा दिएका छन्। बेलायती सञ्चारमाध्यमका अनुसार जन्सनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिएका हुन्।बीबीसीका अनुसार राजीनामापछि पनि उनी केही समय प्रधानमन्त्री पदमा रहनेछन्। जन्सनले आज देशका नाममा सम्बोधन गर्नेछन्। यसअघि देशका नयाँ अर्थमन्त्री नदिम जावाहीले जन्सनले पद छोड्नुपर्ने बताएका थिए । जन्सनले राजीनामा दिनुपर्ने माग गरी ५० जना अधिकारीले राजीनामा दिएका थिए। यसअघि बुधबार बोरिस जन्सनलाई अप्ठे

गोर्खा सैनिकको माग सम्बोधन गर्न गृहमन्त्री खाँणको आग्रह

गृहमन्त्री बालकृष्ण खाँणले नेपालका लागि बेलायती राजदूत निकोला क्याथरिन पोलिटसंग गोर्खा सैनिकको सेवा सुविधाका लागि उठेका मागको सम्बोधन गरिदिन पहल गर्न आग्रह गर्नुभएको छ । शुक्रबार मन्त्री खाँणसंग राजदूत क्याथरिनले गर्नुभएका शिष्टाचार भेटका क्रममा उहाँले सो आग्रह गर्नुभएको हो । गृह मन्त्रालयमा भएको भेटमा नेपाल र बेलायतबीचको २०० वर्ष पुरानो सम्बन्ध, सहकार्य र सहयोगका विषयमा …

नेपाललाई रातो सूचीबाट हटाउन बेलायत सरकारसँग माग

कोभिड–१९ महामारीका कारण नेपाललाई रातो सूचीबाट हटाउन गैरआवासीय नेपाली सङ्घ युकेले बेलायत सरकारलाई एक पत्र पठाएर माग गरेको छ । अध्यक्ष प्रेमगाहा मगरले पठाएको पत्रमा नेपाल र बेलायतबीचको भ्रमणमा देखिएका अव्यवहारिक मापदण्ड हटाउन अनुरोध गरिएको छ ।बेलायती यातायातमन्त्री ग्रान्स साप्सलाई सम्बोधन गरी लेखिएको उक्त पत्रमा भारतलाई रातो सूचीबाट हटाइएको तर कोरोनाको दर क्रमशः घटेको नेपाललाई अझै पनि राखिएकाले यो अव्यवहारिक रहेको उल्लेख गरिएको छ ।बेलायतमा करिब डेढ लाख नेपाली रहेका र गोर्खाका परिवार तथ

भूतपूर्व गोर्खाको समर्थन गर्दै लन्डनमा प्रदर्शन

भूतपूर्व गोर्खाहरू समान पेन्सनलगायत माग राख्दै बेलायती प्रधानमन्त्री कार्यालय अगाडि आमरण अनसन बसेको आज दश दिन बितिसकेको छ । यत्तिका दिनसम्म पनि बेलायत सरकारले कुनै पहल नगरे पनि आमरण अनसनप्रति ब्रिटिस भेट्रान तथा आम नागरिक सबै एकजुट भएका छन् । ब्रिटिस अभिनेत्री तथा अभियानकर्ता जोआना लुम्लेले समेत भूपू गोर्खाको आमरण अनसनसम्बन्धी मुद्दाको बारेमा आवाज उठाएकी छन् । भोक हडतालमा बसेका अनसनकारीहरूलाई भेटेर उनीहरूको मागलाई सम्बोधन गर्न सरकारलाई आग्रह गरेकी छन्। यसै गरी भूतपूर्व गोर्खा एवम् सफल आरोही

एमालेको ध्यानाकर्षण : कुटनीतिक पहलमार्फत गोर्खा सैनिक समस्या समाधान गर्न माग

नेकपा एमालेले बेलायत सरकारसँग अविलम्ब कुटनीतिक पहल गर्दै गोर्खा सैनिकका समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार विज्ञप्ति जारी गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले बेलायती सेनाबाट अवकाशप्राप्त भूतपूर्व गोर्खा सैनिकहरुले आफ्ना बेलायती सहकर्मीहरू सरह पेन्सन लगायत समान सुविधा पाउनुपर्ने माग राखेर लामो समयदेखि आन्दोलन गर्दै आएको र सोही विषयलाई लिएर अनसन समेत जारी रहेकाले उक्त समस्या समाधान गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन् ।‘समानताको सिद्धान्तलाई आधार मानेर तथा नेपाल र ब