गोर्खा सैनिकको माग सम्बोधन गर्न गृहमन्त्री खाँणको आग्रह

गृहमन्त्री बालकृष्ण खाँणले नेपालका लागि बेलायती राजदूत निकोला क्याथरिन पोलिटसंग गोर्खा सैनिकको सेवा सुविधाका लागि उठेका मागको सम्बोधन गरिदिन पहल गर्न आग्रह गर्नुभएको छ । शुक्रबार मन्त्री खाँणसंग राजदूत क्याथरिनले गर्नुभएका शिष्टाचार भेटका क्रममा उहाँले सो आग्रह गर्नुभएको हो । गृह मन्त्रालयमा भएको भेटमा नेपाल र बेलायतबीचको २०० वर्ष पुरानो सम्बन्ध, सहकार्य र सहयोगका विषयमा …

सम्बन्धित सामग्री

‘बेलायतसँग हुने सातौँ चरणको वार्ता परिणाममुखी बनाइयोस्’

काठमाडौँ- ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिले नेपाल सरकारसँग भूपू गोर्खा सैनिकको समान पेन्सनलगायतका विषयमा हुने सातौँ चरणको वार्तालाई परिणाममुखी तुल्याउन माग गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सत्याग्रह संयुक्त सङ्घर्ष समिति नेपालका संयोजक भीमबहादुर तावा लिम्बूले आगामी वार्तामा माग सम्बोधन नभएमा सड...

‘बेलायतसँग हुने सातौँ चरणको वार्ता परिणाममुखी बनाइयोस्’

काठमाडौँ- ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिले नेपाल सरकारसँग भूपू गोर्खा सैनिकको समान पेन्सनलगायतका विषयमा हुने सातौँ चरणको वार्तालाई परिणाममुखी तुल्याउन माग गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सत्याग्रह संयुक्त सङ्घर्ष समिति नेपालका संयोजक भीमबहादुर तावा लिम्बूले आगामी वार्तामा माग सम्बोधन नभएमा सड...

भूपू गोरखा सैनिकका माग सम्बोधन गर्न छलफल जारी राख्ने सहमति

१५ वैशाख, काठमाडौं । नेपाल–बेलायत परराष्ट्र सचिवस्तरीय द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम)को बैठकमा भूतपूर्व गोर्खा सैनिकको मुद्दा वार्ताबाट समाधान गर्ने र त्यसका लागि छलफल जारी राख्ने सहमति भएको छ । बिहीबार लन्डनमा बसेको बैठकमा बेलायतले नेपालको आर्थिक विकासमा निरन्तर सहयोग गर्ने र लगानीका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्ने प्रतिबद्धता समेत जनाएको छ । लन्डनस्थिन नेपाली दूतावासका […]

गोर्खा सैनिकका माग सम्बोधन गर्न बेलायती राजदूतलाई गृहमन्त्रीको आग्रह

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले गोर्खा सैनिकले उठाइरहेका माग सम्बोधन गरिदिन नेपालका लागि बेलायती राजदूत निकोला क्याथरिन पोलिटसँग आग्रह गरेका छन् । शुक्रबार गृहमन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्री खाणले नेपालीहरूले गोर्खा सैनिकको रूपमा बेलायती सेनामा लामो सहकार्य गरेको इतिहास स्मरण गराउँदै राजदूत पोलिटलाई उनीहरूको सेवा सुविधाको सवालमा उठेका मागहरूको सम्बोधनका लागि पहल गर्न आग्रह गरेका […]

गोर्खा सैनिकको माग सम्बोधन गराउन ब्रिटिस सरकारसँग वार्ता गर्छुः प्रधानमन्त्री

८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिटिस सेनाबाट सेवानिवृत्त भएका भूतपूर्व गोर्खा सैनिकको माग सम्बोधनका लागि ब्रिटिस सरकारसँग ठोस वार्ता गर्ने बताएका छन् । आन्दोलनरत संयुक्त ब्रिटिस गोर्खा आन्दोलन समितिका टोलीसँग शनिबार भएको भेटमा प्रधानमन्त्री ओलीले गोर्खाको न्यायोचित माग वार्ताको माध्यमबाट उपयुक्त ढंगले सम्बोधन गर्नका लागि सरकारले पहल गर्ने …