बेलायती संसदमा युक्रेनी राष्ट्रपतिको सम्बोधन, रसियालाई 'आतंकवादी राज्य' को संज्ञा

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनस्कीले रसियालाई ‘आतंकवादी राज्य’ घोषणा गर्न माग गरेका छन्। बेलायती संसदमा सम्बोधन गर्दै उनले बेलायतलाई रसियामाथि थप प्रतिबन्ध लगाउन आग्रह पनि गरेका छन्। ‘आतंकवादी राज्य (रसिया) विरुद्ध को प्रतिबन्धहरु थप कडा गरियोस्’ उनले भने। रसियाले युक्रेनमाथि आक्रमण गरेको आज १४ दिन पुगेको छ। यसबिच पश्चिमा राष्ट्रले रसियामाथि…