लण्डन- आन्दोलनरत भूपू गोर्खाहरुको माग सम्बोधन गर्ने उदेश्यले नेपाली राजदूतावास र बेलायतको रक्षा मन्त्रालयका पदाधिकारीहरूबीच प्राविधिक स्तरको बैठक सम्पन्न भएको छ ।
लण्डनमा सम्पन्न बैठकमा भूपू गोर्खाहरुका पेन्सन, कल्याणकारी विषय, गुडविल पेमेन्टलगायतका मागहरुमा विस्तृत छलफल भएको नेपाली दूतावास लण्डनले जनाएको छ।
बेलायती रक्षा ...