लुम्बिनी प्रदेशको बजेट अधिवेशन बुधवारदेखि बुटवलमा शुरू हुँदैछ । यो प्रदेशको आठौं अधिवेशन हो ।
बजेट अधिवेशन भए पनि प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनबाट सरकार अल्पमतमा रहेको भन्दै ४ दलीय विपक्षी गठबन्धनले मुख्यमन्त्रीको राजीनामा माग्ने तयारी गरेको छ ।
संसदलाई छलेर सत्ताको आडमा मुख्यमन्त्रीमा पुनः नियुक्त भएको भन्दै विपक्षी गठबन्धनमा रहेका दलका नेताहरूले बैठकमा नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिँदै आवाज उठाउने बताएका छन् ।
तर सरकारले राष्ट्रिय सभाको उपनिर्वाचनको भएको मतदानले प्रदेश सरकारले अल्पम...