पार्टी विवाद र विभाजनमा नलाग्ने ६१ सांसदको घोषणा, झाँक्रीले भनिन्, 'सानो पार्टीको नेतृत्व गर्ने सपना छोडनुस्'

काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टीका ६१ जना सांसदले कुनै पनि विवाद र पार्टी विभाजनको सहभागी नहुने घोषणा गरेका छन्। अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, केपी ओली र बरिष्ठ नेता माधव नेपाल समूहका सांसदले संयुक्त रुपमा सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै पार्टीलाई विभाजन नगर्न नेतृत्वलाई खबरदारी गरेका हुन्। सांसद रामकुमारी झाँक्रीले आफूहरु पनि पार्टीको

सम्बन्धित सामग्री

सशक्त नेतृत्व चयन गरेर विरोधी र प्रतिगामी शक्तिलाई जवाफ दिन्छौं : राजकिशोर यादव

जनकपुरधाम । जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले महाधिवेशनबाट सशक्त नेतृत्व चयन गरेर विरोधी र प्रतिगामी शक्तिलाई जवाफ दिने बताएका छन् । पार्टी महाधिवेशन उद्घाटन सत्रमा बोल्दै नेता यादवले जस्तोसुकै परिस्थिति र स्थिति आएपनि लक्ष्य हासिल गर्नबाट विचलित नहुने बताए । उनले सबै स्थिति र परिस्थितिसंग लडेर जित्दै सपना पुरा गर्ने बताए । नेता यादवले […]

‘गणतन्त्र र संघीयताले नागरिक निराश छन्’

७० वर्ष यता नेपालको राजनीतिक प्रणालीमा आएको परिवर्तन र परिवर्तनले देखाएका सपना साकार पार्ने सन्दर्भमा राजनीतिक नेतृत्व चुकिराखेको अवस्था छ। ठूलो परिवर्तन भए पनि नागरिकले त्यसको महसुस गर्न पाएका छैनन्। मुख्य रूपमा राष्ट्र र राष्ट्रियताको सन्दर्भमा आधारित रहेर राष्ट्रिय प्रजातन्त्र पार्टी सक्रिय देखिन्छ। यही प्रणाली भित्र बसेर राजसंस्थासहितको प्रजातन्त्र कसरी सम्भव छ ? राप्रपाका नेता […]

वाम दल एकजुट भएर सरकारको नेतृत्व गर्न एमालेले भूमिका खेल्यो : पोखरेल

बंगलादेश । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको कम्युनिस्ट आन्दोलनलाई आफूहरूले विशिष्ट ढंगले अगाडि बढाएको बताएका छन् । बंगलादेशको राजधानी ढाकामा जारी बंगलादेश क्रान्तिकारी श्रमिक पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले जनताको

मुलुकले फेरि पनि केपी शर्मा ओलीको नेतृत्व खोजेको छः प्रदीप ज्ञवाली

काठमाडौं, १३ भदौ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उमेर र अनुहारभन्दा पनि मुद्दाका आधारमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको बताएका छन् । “मुलुकमा राजनीतिक स्थायित्व र समृद्धि चाहिएको छ । दुईचोटि प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले देश बनाउन सकिन्छ भन्ने सपना देखाउनुभयो । अब त्यसलाई कार्यान्वयन गर्न देशले फेरि एकचोटि […]

‘यो लास्ट इनिङ्समा पछिसम्म सम्झने गरी देशलाई केही चिज दिने सपना छ’

नेकपा (माओावदी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुनः एकपटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गरेका छन् । शनिवार नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पुनः एकपटक देशको नेतृत्व गर्न चाहेको बताएका हुन् । उनले आफ्नो लागि आगामी निर्वाचनबाट देशको नेतृत्व गर्ने र यो नेतृत्व आफ्नो जीवनको अन्तिम र स्मरणयोग्य हुने विश्वास व्यक्त गरे । पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले आफ्नो लागि आगामी निर्वाचनमा पार्टी

लुम्बिनीकी एक्ली कांग्रेस सभापति– वडा सदस्यसमेत नजितेको पालिकालाई गढ बनाउने सपना

पाल्पाको पूर्वखोला गाउँपालिमा नेपाली कांग्रेसको पार्टी सभापति चुनिएकी विष्णुकुमारी आचार्य अहिले फोनबाट बधाई थाप्नमा व्यस्त छिन् ।  उनी लुम्बिनी प्रदेशका १०९ स्थानीय तहमा निर्वाचित कांग्रेस सभापतिमध्ये एक्लो महिला हुन् । उनलाई कांग्रेस युवा नेता गगन थापादेखि प्रदेश तहका नेताहरूले समेत फोनबाट बधाई दिएका छन् । ५० वर्षको उमेरमा राजनीतिको नेतृत्वमा आएर दौडधुपमै व्यस्त रहेकी उनी आफ्नो दिनचर्यालाई व्यवस्थित बनाउँदै लगेको बताउँछिन् । अहिलेसम्म लुम्बिनीका ९ जिल्लाका ७८ पालिकामा नेतृत्व चयन भइसकेको छ । बाँकेलगायत केही जिल्...

समृद्धि सपना

हामीकहाँ पार्टी महाधिवेशनमा आर्थिक विकासको चर्चा हुँदैन। नेतृत्व हात पार्न बाह्र सत्ताइस राजनीतिक दर्शनका भाषण र दस्तावेज धेरै सुन्न पाइन्छ। संसारमा कहाँ क्रान्ति र प्रतिक्रान्ति भयो भन्ने विषयमा चर्चा हुन्छ। तर, आर्थिक प्रगतिले ती देशलाई अग्रणी बनाउँदै ल...

बिपी र पुष्पलालको सपना

नेपालको लोकतन्त्रवादी राजनीतिक वृत्तमा श्रद्धाका दुई मिति छन्– साउन ६ र ७ गते । नेपाली राजनीतिका दुई शिखरपुरुष बिपी कोइराला र पुष्पलालको स्मृति दिवस हुन् यी । यी दुई व्यक्तित्वले निरङ्कुशताविरुद्ध स्वतन्त्रता, न्याय र विकासका लागि आफ्नो जीवनकालमा दुई फरक राजनीतिक धारलाई नेतृत्व दिनुभएको थियो । जनता र देशको हितार्थ आफ्नो सैद्धान्तिक आस्था र आदर्श अगाडि बढाउन पार्टी सङ्गठनको स्थापना एवं विस्तारमा जीवन बिताउनुभएका नेताद्वयकै धा

कांग्रेस, आँखामा सपना र पेटमा आगो नबोकेको पनि पार्टी हुन्छ? (भाग १)

पछिल्लो संसदीय निर्वाचनमा नराम्ररी हारेपछि कांग्रेसमा नेतृत्व परिवर्तन र पार्टी सुधारको बहस सुरु भएको छ। कतिले यसलाई पार्टी पुनर्निर्माणको बहस पनि भनेका छन्। यो बहस धिमा र साँघुरो छ। नाकमुनि मात्र हेरेर गरिने बहसले फराकिलो ठाउँ समेट्दैन। त्यसमा विषयवस्तु पनि धेरै समेटिन्नन्। त्यसले टाढाको बाटो पहिल्याउँदैन। यसलाई फराकिलो र सघन बनाएर मात्र कांग्रेसले भोलिको बाटो…