मुलुकले फेरि पनि केपी शर्मा ओलीको नेतृत्व खोजेको छः प्रदीप ज्ञवाली

काठमाडौं, १३ भदौ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उमेर र अनुहारभन्दा पनि मुद्दाका आधारमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको बताएका छन् । “मुलुकमा राजनीतिक स्थायित्व र समृद्धि चाहिएको छ । दुईचोटि प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले देश बनाउन सकिन्छ भन्ने सपना देखाउनुभयो । अब त्यसलाई कार्यान्वयन गर्न देशले फेरि एकचोटि […]

सम्बन्धित सामग्री

एमालेमाथि प्रश्न उठेको होइन, उठाउने कोशिस गरियोः केपी ओली

काठमाडौँ, ११ कात्तिक । नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा (एमाले) का शीर्ष नेताहरु सहभागी भएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी सो कार्यक्रममा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेताहरु प्रदीप ज्ञवाली, रघुजी पन्त, छविलाल विश्वकर्मा र विष्णु रिमाललगायतका नेता सहभागी […]

यी हुन् नेकपा एमालेले सर्वसम्मत छानेका ५२ उम्मेदवार (नामसहित)

काठमाडौं, भदौ २१ । नेकपा एमालेले ५२ क्षेत्रमा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ। प्रतिनिधि सभाका १६५ सिटमध्ये झन्डै एक तिहाइ क्षेत्रमा एमालेका उम्मेदवार सर्वसम्मत भएका हुन्। अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ र विष्णु पौडेल सर्वसम्मत सिफारिस भएका छन्। महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू टोपबहादुर रायमाझी, लेखराज […]

एमाले प्रचार प्रमुख पृथ्वीसुब्बा, स्कूल विभाग प्रमुख प्रदीप ज्ञवाली

२६ मंसिर, काठमाडौं । नेकपा एमालेले विभागीय प्रमुखहरु टुंग्याएको छ । भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकले विभागीय प्रमुख टुंग्याएको हो । पदाधिकारीमध्ये अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई भने कुनै विभागीय जिम्मेवारी तोकिएको छैन । ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठान बनाएर त्यसको प्रमुखको जिम्मेवारी दिइएको छ । स्कुल विभाग प्रमुखको जिम्मेवारी भने प्रदीप […]

ओली अस्वस्थ भएपछि पत्रकार भेटघाट कार्यक्रममा प्रदीप ज्ञवाली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरामी भएका छन्। रुघाखोकी र ज्वरो आएपछि ओलीले भेटघाटका कार्यक्रम स्थगित गरेर घरमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ। उनको साटो पत्रकारसँगको भेटघाटमा पार्टी उप महासचिव तथा पार्टी प्रवक्ता प्रदीप ज्ञवाली उपस्थित भएका छन्। आज तीनकुनेमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा ओली जान…

राजनीति अहिले पनि केपी शर्मा ओलीको वरिपरि घुमिरहेको छ : प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीति अहिले पनि एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीको वरिपरि घुमिरहेको बताएका छन्। ज्ञवालीले एमाले सत्ता शक्तिमा नभए पनि देश र विदेशले बालुवाटारभन्दा पहिले बालकोटले के भन्छ भनेर कुरेर बसिरहेको बताए । ‘राष्ट्रिय राजनीतिको केन्द्रमा अहिले एमाले र केपी शर्मा ओली छन्,’ आज (बुधबार) एमालेको […]

बालकोट वार्ताका विषयमा प्रदीप ज्ञवाली यस्तो भन्छन (भिडियो)

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली विघटित पार्टी एकता कार्यदलले तय गरेको १० बुँदे सहमती कार्यान्वयन गर्न सहमत भएका छन् ।

यी हुन् एमालेले गठन गरेका केन्द्रीय विभाग र त्यसका संयोजक

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठकले ९ विभाग र त्यसका संयोजक एवं सदस्यहरूको चयन गरेको छ। जसअनुसार संगठन विभागमा विष्णु पौडेल, संसदीय विभागमा सुवास नेम्वाङ, आर्थिक विभागमा विष्णु रिमाल, प्रचार विभागमा प्रदीप ज्ञवाली, पर्यटन प्रवर्द्धन विभागमा भानुभक्त ढकाल, पार्टी स्कुलिङ विभागमा केपी शर्मा ओली, विदेश विभागमा राजन भट्टराई, निर्वाचन विभागमा अग्नि खरेल र स्थानीयतह विभागमा देवेन्द्र दाहाल संयोजक तोकिएका छन्।

एमालेका दोस्रो तहका नेता फेरि जुटे संवादमा, के अझै एकता सम्भव छ?

काठमाडौं: नेकपा (एमाले) का दोस्रो तहका नेताहरु फेरि छलफलमा जुटेका छन्। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल/झलनाथ खनाल समूहका नेता छलफलमा जुटेका हुन्। ओली निकट एक नेताका अनुसार ललितपुरको समिट होटलमा दुबै समूहका ४/४ जना छलफलमा जुटिरहेका छन्। ओली समूहका तर्फबाट सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, विष्णु…

एमालेमा विवाद मिलाउन कार्यदल गठन

सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको आइतबारको भेटवार्ताबाट पार्टीको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको छ ।कार्यदलमा अध्यक्ष ओलीका तर्फबाट संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शङ्कर पोखरेल र विष्णु रिमाल छन् भने नेता नेपालका पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा […]

धुम्बाराहीमा ओली–नेपालबीच १ घण्टादेखि छलफल, झलनाथ खनाल अनुपस्थित

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका शीर्ष नेताबीच छलफल चलिरहेको छ । पार्टी कार्यालय धुम्बाराहीमा सोमवार बिहान सवा ११ बजेदेखि दुवै पक्षका नेताबीच छलफल चलिरहेको हो । बैठकमा अध्यक्ष ओली पक्षबाट महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, सुवास नेम्वाङ र प्रदीप ज्ञवाली लगायत नेताहरू सहभागी छन् ।  नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, रघुजी पन्त लगायत नेताहरू सहभागी छन् । बैठकमा नेपाल पक्षले फागुन २८ गते ओली पक्षले एकतर्फी रूपमा...