पछिल्लो संसदीय निर्वाचनमा नराम्ररी हारेपछि कांग्रेसमा नेतृत्व परिवर्तन र पार्टी सुधारको बहस सुरु भएको छ। कतिले यसलाई पार्टी पुनर्निर्माणको बहस पनि भनेका छन्। यो बहस धिमा र साँघुरो छ। नाकमुनि मात्र हेरेर गरिने बहसले फराकिलो ठाउँ समेट्दैन। त्यसमा विषयवस्तु पनि धेरै समेटिन्नन्। त्यसले टाढाको बाटो पहिल्याउँदैन। यसलाई फराकिलो र सघन बनाएर मात्र कांग्रेसले भोलिको बाटो…