काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको रस्साकस्सी चलिरहेको छ। एकातिर नेतृत्व चयनका लागि चुनावी माहोल तात्दै गर्दा बन्दसत्रमा पार्टीको कार्यदीशाका विषयमा पनि छलफल जारी छ।
महाधिवेशनको बन्दसत्रमा पार्टीका तीन अध्यक्षले पेश गरेको दस्तावेज माथि छलफल चलिरहेको छ। अध्यक्ष पशुपति शम्शेर जबराको सामाजिक प्रतिवेदन,…