काठमाडौं, ६ माघ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरी दुई पटक चुनाव घोषणा गर्न लगाउँदा सबैभन्दा विरोधमा उत्रिएका थिए पुष्पकमल दाहाल प्रचण्ड । उनले आवधिक चुनावमै जोड दिएका थिए । तर, अहिले प्रचण्ड आफैले प्रतिनिधि सभाको चुनाव ७ महिना अगावै वैशाख २०७९ मा गर्ने प्रस्ताव ल्याएर राजनीतिक तरंग ल्याइदिएका छन् । […]