बलात्कार आरोपी पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौंले थप ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । सोमबार जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।शरीर बन्धक बनाएर सुन्दरी प्रतियोगितामा भाग लिएकी युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई जेठ ७ मा काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको थियो । सुन्दरी प्रतियोगिता आयोजक पाण्डेले आठ वर्षअघि एभरेष्ट होटलमा बन्धक बनाएर बलात्

सम्बन्धित सामग्री

सन्दीपलाई थप समय हिरासत राख्न अनुमति लिने प्रहरीको तयारी

१ कात्तिक, काठमाडौं । प्रहरीले बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतसँग अनुमति लिने तयारी गरेको छ । अनुसन्धान नसकिएको भन्दै प्रहरी वृत्त, गौशालाले अझै एक साता हिरासतमा राखेर अनुसन्धान गर्न दिन जिल्ला अदालत काठमाडौंसँग अनुमति माग्ने तयारी गरेको हो । २० असोजमा पक्राउ परेका लामिछानेलाई सार्वजनिक विदाका कारण २४ असोजमा […]

बलात्कार आरोपी सन्दीपलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

बलात्कार आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

बलात्कार आरोपी क्रिकेटर सन्दीपलाई थप ७ दिन हिरासतमा राख्न अदालतले दियो अनुमती

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई ७ दिनको अनुमती दिएको छ । गत बिहिबार विदेशबाट आई प्रहरीमा आत्मसमर्पण गरेका लामिछानेलाई दशैं बिदाका कारण सोमबार पहिलो पटक अदालतमा उपस्थित गराइएको हो । लामिछाने पक्राउ परेपछि लगातार सार्वजनिक बिदा परेकाले अदालतबाट उनलाई हिरासतमा राख्ने अनुमति लिइएको […]

बलात्कार आरोपी सन्दीपलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

बलात्कार आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

बलात्कार आरोपी पाण्डेलाई थप ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं– बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । सोमवार अदालतले थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । आठ वर्षअघि शरीर बन्धक बनाएर सुन्दरी प्रतियोगितामा भाग लिएकी एक मोडललाई बलात्कार गरेको आरोप लागेपछि पाण्डेलाई प्रहरीले पक्राउ गरेको थियो । […]