फिनिक्स डिस्टिलरीले नेपालमै उत्पादन गर्न थाल्यो ह्विस्कीका नयाँ ब्रान्डहरु

काठमाडौं, १९ असोज । सरकारले नयाँ मदिरा उद्योगको अनुमति दिएपछि अहिले मुलुकमा धमाधम नयाँ मदिराका ब्रान्डहरु बजारमा आइरहेका छन्  । स्वदेशी ब्रान्डले नै उपभोक्ताको चाहना बमोजिमको गुणस्तर र स्वाद पस्किन थालिसकेपछि विदेशी रक्सीका ब्रान्डहरु विस्थापनको तयारीमा छन् । यहि कारणले नेपाली मदिरा बजारमा अत्यधिक प्रतिस्पर्धा पनि बढ्दै गएको छ । नेपालमा ह्विस्की, बियर, वाइन, रम, भोड्का, […]

सम्बन्धित सामग्री

साखः ग्रुपले उत्पादन गर्न थाल्यो कम्पोस्ट मल

विगत लामो समयदेखि स्टिल, हाउजिङलगायतको व्यवसाय गर्दै आएको साखः ग्रुपले फोहोरबाट मल उत्पादन सुरु गर्न थालेको छ । जापानी प्रविधिमा आधारित सिएनविएम प्रविधिबाट मल उत्पादन गरी रिकिशी दाईचि कम्पोष्ट फर्टिलाइजर एण्ड एग्रो प्रालिले रिकिशि कम्पोष्ट प्रालिको सहकार्यमा रिकिशि ब्राण्ड कम्पनोष्ट मल बजारमा ल्याएको हो । सडकमा फालिइने फोहोरबाट सिएनविएम प्रविधिबाट मलको उत्पादन गरी गन्धरहित मल […]

हेटौँडा सिमेन्ट उद्योगले पुनः उत्पादन थाल्यो

काठमाडौँ,१२ फागुन । कोइलाको अभाव भएपछि बन्द हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन थालेको छ । कोइला अभावले दुई हप्तादेखि सिमेन्ट उत्पादन बन्द थियो । कोइला आपूर्ति भएपछि सिमेन्ट उत्पादन थालिएको छ । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला आठ हजार मेट्रिक टन आपूर्तिको बोलपत्र आह्वान गरेकामा हाललाई एक हजार छ सय मेट्रिक टन […]

संखुवासभाको मेन्छ्याम हाइड्रोले थाल्यो बिजुली उत्पादन

संखुवासभा : संखुवासभाको मेन्छ्याम हाइड्रो पावरले अन्तिम परीक्षणपछि विद्युत उत्पादन शुरु गरेको छ। चैनपुर नगरपालिका-२ पिलुवा खोलामा निर्मित ४ दशमलव ७२ मेगावाट क्षमताको आयोजनाले विद्युत उत्पादन थालेको हो।मेन्छ्यामबाट उत्पादित बिजुली चैनपुरकै बानेश्वरस्थित २२० केभीको सब-स्टेशनमा जोडिनेछ। १ अर्ब रूपैयाँभन्दा बढीको लागत लागेको आयोजना निर्माण गर्न ६ वर्ष लाग्यो। आयोजनामा नबिल बैंक र राष्ट्रिय वाणिज्य बैंकको ऋण लगानी छ।आयोजनाको उद्योगपति विनोद चौधरीले उदघाटन गरेका थिए। संखुवासभाको चैनपुर

एक महिनापछि हेटौंडा सिमेन्टले थाल्यो उत्पादन

हेटौंडा : सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले करिब एक महिनापछि उत्पादन शुरु गरेको छ। क्लिंकर उत्पादन गर्ने मेशिनको मोटर बिग्रिएर एक महिनादेखि उत्पादन ठप्प भएकोमा उद्योगले फेरि उत्पादन शुरु गरेको हो।सिमेन्ट उत्पादन गर्ने क्रममा आगो बाल्ने भट्टीमा प्रयोग हुने प्रि-फिल्टर फ्यान, विद्युतीय मोटरलगायत केही उपकरण बिग्रिएर उत्पादन बन्द भएको उद्योगले जनाएको थियो। विद्युतीय उपकरणको पाटपुर्जा बाहिरबाट ल्याई जडान गरिएको र अन्य उपकरणको मर्मतसम्भार गरेर सिमेन्ट उत्पादनलाई हिजोदेखि

सोलुखुम्बुकाे मिड सोलु जलविद्युतले थाल्यो परीक्षण उत्पादन

सोलुखुम्बु – सोलुखोलामा निर्माण सम्पन्न मध्य (मिड) सोलुखोला जलविद्युत् आयोजनाले विद्युत् परीक्षण उत्पादन सुरु गरेको छ । उपकरण परीक्षणको काम सफल भएपछि नेपाल विद्युत् प्राधिकरणले निरीक्षण गरेपश्चात गएकाे आइतवारबाट परीक्षण उत्पादन थालेको आयोजनाले जनाएको छ । कम्पनीका इलेक्ट्रिकल इञ्जिनियर एवम् प्लाट इञ्चार्ज अनिश खड्काका अनुसार अहिले आयोजनाले ४ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । १५ दिनसम्म परीक्षण गरेपश्चात् विद्युत बिक्रीका लागि उत्पादन थाल्ने मिड सोलु हाइड्रो पावर लिमिटेडका निर्देशक माधव मैनालीले जान...

नेपालमै उत्पादन हुन थाल्यो क्यान्सरको औषधि

सात प्रकारका औषधि नेपालमा प्रयोग, १६ प्रकारका विदेश निर्यातको तयारी  जटिल रोगको रूपमा रहेको क्यान्सरको औषधि नेपालमै उत्पादन गरेर वितरण थालिएको छ । पाँच प्रकारका मोलिक्युल (कच्चा पदार्थ) प्रयोग गरी हाल नेपालमा...

शौर्य सिमेन्टले थाल्यो उत्पादन, ४ थरी सिमेन्ट उत्पादन गर्ने

शौर्य सिमेन्टले अत्याधुनिक प्रविधि र उच्च गुणस्तरको चुनढुङ्गा प्रयोग गरेर सिमेन्ट उत्पादन थालेको छ। १५ अर्ब लगानीमा शंकर समूह, अम्बे समूह र गोल्छा समूहले यो सिमेन्ट उद्योग स्थापना गरेका थिए। उद्योगबाट ओपिसी, पीपीसी, ४३ र ५३ ग्रेड गरेर चार थरी सिमेन्ट उत्पादन गरिरहेको छ। उद्योगबाट नेपालमा पहिलो पटक लो अल्कली सिमेन्ट उत्पादन गरेको दाबी छ। दैनिक ३५ सय टन सिमेन्ट उत्पादन गर्ने उद्योगको कच्चा पदार्थको स्रोत उदयपुरको सुन जस्तो चुनढुङ्गा खानी रहेको बताइएको छ। एलुमिना र मेग्रिजियमको मात्रा एकदम कम रहेकोले उत्पादित चुनढुंगा उच्च गु...

नेपालमै उत्पादन हुन थाल्यो क्यान्सरको सबै औषधि

सबैखाले क्यान्सर रोगका लागि नेपालमै औषधि उत्पादन सुरु भएको छ । ने पहिलो  पटक  हरेक  क्यान्सर  रोगका  औषधि नेपालमै  उत्पादन  सुरु  भएको  हो ।   नेपालमै  क्यान्सर उत्पादन  भएपछि  ३०  देखि  ५०  प्रतिशत छुटमा नेपाली बिरामीले औषधि लिनसक्ने दाबी गरिएको छ ।  नेपालमा     क्यान्सरको औषधि उत्पादन  सुरु  हुनु  नेपालकै  लागि  गौरवको विषय  भएको  सम्बन्धित  विज्ञले  बताएका छन् । &...

वार्षिक १६०० मेगावाट विद्युत् उत्पादन हुन थाल्यो नेपालमा

काठमाडौं। नेपालको वार्षिक विद्युत् उत्पादन क्षमता १६०० मेगावाट पुगेको छ। नेपाल विद्युत् प्राधिकरणकाअनुसार गत आर्थिक वर्ष २०७७/७८ मै ३०७ मेगावाट विद्युत् उत्पादन भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो। गत वर्ष १३० मेगावाट विद्युत् व्यापारिक रूपमै उत्पादन थालिएको र बाँकी १७७ मेगावाट विद्युत् परीक्षणका क्रममा रहेको छ। प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाकाअनुसार माथिल्लो तामाकोसी र सिंगटीको विद्युत् परीक्षण भइरहेकाले छिटै सम्पन्न हुनेछ।

शिवम् सिमेन्टले थाल्यो ५३ ग्रेडको उत्पादन

काठमाडौं। शिवम् सिमेन्टले ५३ ग्रेडको सिमेन्ट उत्पादन सुरु गरेको छ। कम्पनीले एनएस –५७२ अन्र्तगत ५३ ग्रेडको सिमेन्ट उत्पादन सुरु गरेको हो। योसँगै नयाँ ऐनअनुसार ओपीसी सिमेन्ट उत्पादन तथा बिक्री गर्ने र एनएस क्वालिटी अवार्ड–२०१९ बाट पुरस्कृत हुने पहिलो कम्पनी बनेको छ। यसअघि ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गर्ने पहिलो कम्पनी बनेको थियो।