नेपालमै उत्पादन हुन थाल्यो क्यान्सरको औषधि

सात प्रकारका औषधि नेपालमा प्रयोग, १६ प्रकारका विदेश निर्यातको तयारी  जटिल रोगको रूपमा रहेको क्यान्सरको औषधि नेपालमै उत्पादन गरेर वितरण थालिएको छ । पाँच प्रकारका मोलिक्युल (कच्चा पदार्थ) प्रयोग गरी हाल नेपालमा...

सम्बन्धित सामग्री

नेपालमै उत्पादन हुन थाल्यो क्यान्सरको सबै औषधि

सबैखाले क्यान्सर रोगका लागि नेपालमै औषधि उत्पादन सुरु भएको छ । ने पहिलो  पटक  हरेक  क्यान्सर  रोगका  औषधि नेपालमै  उत्पादन  सुरु  भएको  हो ।   नेपालमै  क्यान्सर उत्पादन  भएपछि  ३०  देखि  ५०  प्रतिशत छुटमा नेपाली बिरामीले औषधि लिनसक्ने दाबी गरिएको छ ।  नेपालमा     क्यान्सरको औषधि उत्पादन  सुरु  हुनु  नेपालकै  लागि  गौरवको विषय  भएको  सम्बन्धित  विज्ञले  बताएका छन् । &...