आरजु राणा उदीयमान नेता हो, प्रधानमन्त्री बन्न नसक्ने भन्ने कुरा हुन्छ र ? : नेता विश्वकर्मा

काठमाण्डौ – नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले नयाँ दिल्लीमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाबीच भएको भेटवार्ताबारे गरिएको टिप्पणीप्रति सहमति जनाउनुभएकाे छ । आज (बिहीवार) काठमाण्डौकाे रिपाेर्टर्स क्लबमा भएको एक कार्यक्रममा बोल्दै उहाँले प्रचण्ड दिल्लीमा राजनीतिक भेटवार्तामा रहेको र आरजु पनि उपचारको सिलसिलामा दिल्लीमै रहेकोले भेटवार्ता भएको र त्यो भेटवार्तामा स्वास्थ्य लाभको कामना गरिएको स्मरण गराउनुभयो ।   उहाँले नेपाली राजनीतिमा...

सम्बन्धित सामग्री

प्रचण्डबाहेक सबै मन्त्रीलाई फिर्ता बोलाउनुपर्छ : कांग्रेस नेता

काठमाडौं, १० असोज । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभामा सत्तापक्षका नेता रमेशजंग रायमाझीले आफ्नो पार्टी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विकल्प खोज्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।‘नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई आगामी चार वर्ष प्रधानमन्त्री बन्नै नसक्ने हो कि भन्ने ठूलो पीडा छ । त्यसैले सत्तागठबन्धन भत्काउने खेलमा लागिरहेका छन् । कांग्रेसले पनि अहिलेको […]

प्रधानमन्त्रीले अराजक बोल्न मिल्दैन : काँग्रेस नेता कोइराला

काठमाडौँ : सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। जातीय पहिचानको राज्य बनाइदिनेजस्ता अराजक विचार प्रधानमन्त्री दाहालले बोल्न नहुने उनको भनाइ थियो। पार्टी निकट कर्मचारीहरूको संगठन नेपाल निजामती कर्मचारी युनियनले मंगलवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले प्रधानमन्त्री दाहाल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका अराजक अभिव्यक्तिबाट देश चल्न नसक्ने बताए। उनले प्

माओवादी नेता श्रेष्ठ भन्छन् : यथास्थितिमा एमसीसी स्वीकार गर्न सकिँदैन

२३ माघ, काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) यथास्थिति स्वीकार गर्न नसक्ने बताएका छन् । एमसीसी अनुमोदनका लागि समय माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर लेखेको पत्र सार्वजनिक भएपछि प्रचण्ड दबाबमा छन् । तर यो पत्र सार्वजनिक भएका कारण माओवादीको दृष्टिकोण र अडान फरक नपर्ने भन्दै श्रेष्ठले […]

नेपाल निवासमा प्रधानमन्त्री देउवा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्। प्रधानमन्त्रीमा नियुक्त भएपछि नेपाललाई भेट्न देउवा उनकै निवासमा पुगेका हुन्। आजै बालुवाटारबाट बालकोट पुगेपछि निर्वतमान प्रधानमन्त्री केपीशर्मा ओलीले माधव नेपाललाई स्वीकार्न नसक्ने बताएका थिए। ओलीको यस्तो सम्बोधन आएपछि नेपाललाई भेट्न देउवा कोटेश्वर पुगेका हुन्। देउवा संसदमा विश्वासको मत लिने विषयमा छलफल गर्न कोटेश्वर पुगेको बताइएको छ।

फेरि ओली नै प्रधानमन्त्री हुने शंकर पोखरेलको दाबी

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न ३ दिनको समय दिएर आह्वान गरिसकेका बेला एमाले नेता  एवं  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भने केपी ओली नै फेरि प्रधानमन्त्री हुने दावी गरेका छन् । उनले विपक्षी काँग्रेसलगायतको गठबन्धनको बहुमत पुग्न नसक्ने जिकिर गरेका छन् । मुख्यमन्त्री  पोखरेलले प्रधानमन्त्रीमा फेरि ओलीलाई नै खोज्नुपर्ने बाध्यता रहेको दाबी गरेका हुन् । ‘संसदले धारा ७६ (२) को जुन प्रमलाई विश्वासको मत दिएन, समयमै विकल्प दिन नसक्दा धारा

काँग्रेससँग विश्वासको मत मागे प्रधानमन्त्री ओलीले

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास पुगेर विश्वासको मत मागेका छन् । तर काँग्रेसले सहयोग गर्न नसक्ने जवाफ दिएको छ। प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेल देउवा निवास बुढानीलकण्ठ पुगेका थिए । काँग्रेसको तर्फबाट सभापति देउवाका साथै वरिष्ठ नेता […]

प्रचण्डलाई बादलको सुझावः प्रधानमन्त्री पद चाहिएको भए चुनावमा जान तयार हुनुस्

काठमाडौं । नेकपा ओली समूहका नेता रामबहादुर थापा बादलले पुरानो संसद ब्युताएर प्रचण्ड प्रधानमन्त्री बन्न नसक्ने जिकिर गरेका छन् । ओली समूहको चितवन जिल्ला कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री पद चाहिएको भए चुनावमा जान आग्रह गरे ।गृहमन्त्री समेत रहेका थापाले प्रचण्ड र माधव समूहले विभिन्न जालझेल र षडयन्त्र गरेर प्रधानमन्त्री केपी ओलीलाई हटाउन लागेको आरोप लगाए । नेता थापाले चुनाव देखेर प्रचण्ड–माधव समूह भागिरहेको आरोप समेत लगाए । उनले प्रचण्ड–माधव समूहको व