प्रचण्डबाहेक सबै मन्त्रीलाई फिर्ता बोलाउनुपर्छ : कांग्रेस नेता

काठमाडौं, १० असोज । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभामा सत्तापक्षका नेता रमेशजंग रायमाझीले आफ्नो पार्टी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विकल्प खोज्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।‘नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई आगामी चार वर्ष प्रधानमन्त्री बन्नै नसक्ने हो कि भन्ने ठूलो पीडा छ । त्यसैले सत्तागठबन्धन भत्काउने खेलमा लागिरहेका छन् । कांग्रेसले पनि अहिलेको […]

सम्बन्धित सामग्री

माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा रहेका दुई जना मन्त्रीलाई फिर्ता बोलायाे

सुर्खेत - नेकपा (माओवादी केन्द्र) ले कर्णाली प्रदेश सरकारमा सहभागी दुईजना मन्त्रीलाई फिर्ता बोलाएको छ । आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाइएको हो । दुई जना मन्त्रीलाई फिर्ता बोलाएर अन्य दुई जना प्रदेश सभा सदस्यलाई मन्त्री बनाउन लागिएको छ । जाजरकोटकी कृष्णा शाह र रुकुम पश्चिमका रातो कामीलाई सरकारमा पठाउने निर्णय गरिएको माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिनुभयो । शाह र कामीसँगै अब माओवादी केन्द्रका सबै प्रदेश सभा सदस्यहरु मन्त्री बन्न...

माओवादीले कर्णालीका दुई मन्त्रीलाई फिर्ता बोलायो

१० भदौ, सुर्खेत । माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाएको छ । आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र उर्जा तथा जसस्रोतमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाइएको माओवादीले जनाएको छ । माओवादीले अब जाजरकोटकी सांसद कृष्णा शाह र रुकुम पश्चिमका रातो कामीलाई सरकारमा पठाउने तयारी गरेको छ । माओवादी केन्द्रकी प्रदेश अध्यक्ष […]

जनता समाजवादी पार्टीले तीन मन्त्रीलाई फिर्ता बोलायो

काठमाडौं : जनता समाजवादी पार्टीले  तीन मन्त्रीलाई फिर्ता बोलाएको छ। हिजो साँझ प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भएको कुराकानीमा मन्त्री हेरफेर गर्ने बारे छलफल भएको थियो। सोही अनुसार जसपाले एकजना मन्त्रीलाई यथावत राख्दै तीन मन्त्री हेरफेर गर्न लागेको जसपा स्रोतले जनाएको छ। सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठबाहेक अन्य तीन मन्त्रीको जिम्मेवारी खोसेर नयाँलाई दिने जनाइएको छ। कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार

जसपाले सबै मन्त्रीलाई फिर्ता बोलायो

जनता समाजवादी पार्टी (जसपा)ले पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएको छ । पार्टीको कार्यलय सचिव प्रकाश अधिकारी सम्पूर्ण मन्त्रीलाई फिर्ता बोलाइएको पुष्टि गरे । मन्त्रीहरुलाई फिर्ता बोलाइए पनि नयाँ मन्त्रीको नाम भने तय भइनसकेको अधिकारीले बताए । जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री भएका छन्।

जसपामा उपेन्द्र यादव पक्ष मन्त्री फेर्ने तयारीमा, बाबुराम भट्टराई पक्ष बेखबर

काठमाण्डाै – जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्षले पनि सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको छ । जसपाको कार्यकारिणी समितिले अहिले सरकारमा भएका मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने तयारी गरेको हो । अध्यक्ष उपेन्द्र यादवले पार्टीले चाहेको बेला मन्त्रीलाई फिर्ता बोलाउने छलफल भइरहेको बताउनुभयो । मन्त्री हेरफेर सामान्य कुरा भएको पनि अध्यक्ष यादवको भनाइ छ । यस अघि एकीकृत समाजवादी पार्टीले मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाएको थियो । जसपाको कार्यकारिणी  समितिको बैठकमा डा. बाबुर...

जसपाका मन्त्रीलाई फिर्ता बोलाउने यादव पक्षको निर्णय

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहेका आफ्ना पार्टीका मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेका छन् । सोमवार अबेर राति बसेको यादव पक्षीय कार्यकारिणी समितिको बैठकले सरकारमा रहेका चार जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । साथै बैठकले नयाँ मन्त्री पठाउने अधिकार अध्यक्ष यादवलाई हुने निर्णय गरेको […]

जसपाले पनि गर्‍यो सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि सरकारमा रहेका सबै मन्त्री फिर्ता बोलाउने भएको छ । सो पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिको सोमबार राति बसेको बैठकले चारै जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । मन्त्रीहरु फिर्ता बोलाएपछि नयाँ मन्त्रीहरु पठाउने जिम्मा पनि अध्यक्ष यादवलाई नै दिइएको छ । जसपाबाट सरकारमा संघीय […]

मन्त्रीलाई फिर्ता बोलाउने निर्णयपछि यस्तो छ आलेको प्रतिक्रिया !

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले आफू अन्तिमसम्म नेकपा (एकीकृत समाजवादी)मा रहने बताएका छन् । पार्टीले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेपछि मन्त्री आले असन्तुष्ट रहेको चर्चा बाहिर आएको थियो । मन्त्री आलेले भने, “पार्टी अध्यक्ष माधवकुमार नेपालले पहिल्यै ६ महिनामा फिर्ता आउनुपर्छ भन्नुभएको थियो । त्यहीअनुसार फिर्ता हुनुपरेको हो । […]

एकीकृत समाजवादीले मन्त्रीलाई फिर्ता बोलाउने

काठमाडौं, चैत २ (नागरिक)– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाउन गृहकार्य सुरु गरेको छ । सो पार्टीले पूर्वसहमतिअनुसार मन्त्रीलाई फिर्ता बोलाउन गृहकार्य सुरु गरेको हो । मन्त्री बनाउने बेलामै ६ महिनापछि फिर्ता आउने र अरूलाई पठाउने सहमति भएको एकीकृत समाजवादी स्रोतको दाबी छ । पूर्वसहमतिका साथै सरकारमा पार्टीको […]

एकीकृत समाजवादीले मन्त्रीलाई फिर्ता बोलाउने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाउन गृहकार्य सुरु गरेको छ । सो पार्टीले पूर्वसहमतिअनुसार मन्त्रीलाई फिर्ता बोलाउन गृहकार्य सुरु गरेको हो । मन्त्री बनाउने बेलामै ६ महिनापछि फिर्ता आउने र अरूलाई पठाउने सहमति भएको एकीकृत समाजवादी स्रोतको दाबी छ ।पूर्वसहमतिका साथै सरकारमा पार्टीको तर्फबाट सहभागी मन्त्रीले […] The post एकीकृत समाजवादीले मन्त्रीलाई फिर्ता बोलाउने appeared first on राजधानी राष्ट्रिय दैनिक.