मीन विश्वकर्माको प्रश्न : आरजु राणा उदयीमान नेता हो, प्रधानमन्त्री बन्न नसक्ने भन्ने कुरा हुन्छ र ?

काठमाडौं, १९ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले अब शान्ति, समृद्धि र विकासमा दलहरुबीच प्रतिष्पर्धा हुने बताएका छन् । आगामी निर्वाचनसम्म नै वर्तमान पाँच दलीय गठबन्धन कायम रहने उनको भनाई छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बौल्दै उनले निर्वाचनमा फलानो दलको फलानो नेता प्रधानमन्त्री बन्ने भनेर अहिले […]

सम्बन्धित सामग्री

सीमा नाकामा हुने तस्करी नियन्त्रणका लागि ड्रोनबाट निगरानी गरौं : सभापति राणा

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले कृषि अनुसन्धानमा सरकारले छुट्टै लगानी गर्नुपर्ने बताएकी छिन्। अनुसन्धानमा लगानी नहुँदा कृषि क्षेत्रमा प्रगति हुन नसक्ने उनको भनाइ...

आरजुसँगको भेटबारे प्रचण्डले भने : आपराधिक गिरोहले भ्रम फैलाए

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा कांग्रेस नेत्री आरजु राणा देउवा र आफूबीच भेटको विषयलाई षड्‌यन्त्र बनाएर प्रचार गरिएको बताएका छन्। शनिबार जनकपुरमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा उनले आगामी निर्वाचनपछि आरजुलाई प्रधानमन्त्री र राष्ट्रपतिमा शेरबहादुर देउवालाई बनाउने भन्ने कुरा कुनै गिरोहले गरेको आपराधिक हल्ला भएको बताएका हुन्। उनले सो कुरामा कुनै सत्यता नरहेको भन्दै यो हुने नसक्ने कुरालाई प्रचार गरिएको दाबी गरे।

अध्यक्ष दाहालको भारत भ्रमणमा आरजुसँग भेटको झूट प्रचार गरियो : सांसद आलेमगर

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशकुमार आलेमगरले पार्टी अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवासँग भएको भेटसँग जोडेर झूट प्रचार गरिएको भन्दै आपत्ति जनाउनु भएको छ । सांसद आलेले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौंथाईवालेको उपस्थितिमा भएको पार्टी अध्यक्ष दाहाल र राणाबीचको भेटमा यस्तो सहमति हुनै नसक्ने […]

आरजुप्रति ओलीको कटाक्ष– ‘विकास बजेट पठाउँदिनँ भन्ने तिनको माइतीको पेवा हो’

पोखरा– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले विकासका लागि पठाइने बजेट कसैले रोक्न नसक्ने बताएका छन् । पोखरामा आज भएको चुनावी सभामा अध्यक्ष ओलीले प्रधानमन्त्री देउवापत्नी आरजु देउवाप्रति कटाक्ष गर्दै बजेट पठाउँदिनँ भन्न नपाइने बताएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवाले कांग्रेसले नजित्ने क्षेत्रमा बजेट नपठाउने बताएकी थिइन् । त्यसको प्रतिवाद गर्दै ओलीले भने, […]

पुरुषवादी सोचका कारण महिला पछाडि परे: आरजु राणा

काठमाडौँ– नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले पुरुषवादी सोच कायम रहेकाले महिलाहरू अगाडि बढ्न नपाएको बताएकी छन् । मंगलबार काठमाडौँमा ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गरिएको कार्यक्रममा नेतृ राणाले महिलाहरू सक्षम हुँदासमेत केही गर्न नसक्ने मानसिकता कायमै रहेकाले अगाडि बढ्न नसकेको बताएकी हुन् । उनले २१ औँ शताब्दी पनि नेपाली समाज पुरुष प्रधान […]