राप्रपाको नेतृत्व चयनका लागि मतदान सुरु (तस्बिरहरु)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन सुरु भएको छ। अहिले जारी मतदानको नतिजाले एक सय ४९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ। राप्रपा र राप्रपा (संयुक्त)को...

सम्बन्धित सामग्री

एनआरएनएको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । भावी अध्यक्षका लागि बद्री केसी, महेश श्रेष्ठ र आरके (राजेन्द्र कुमार) शर्मा चुनावी मैदानमा छन् ।

नेपाल बारको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौँ । कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। नयाँ नेतृत्व चयनका लागि शनिवार बिहान आठ बजेदेखि मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ। देशभरका ३५ स्थानबाट हुन लागेको मतदान अपराह्न ४ बजे सम्पन्न हुने भनिएको छ । प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूह र बृहत् लोकतान्त्रिक […]

कांग्रेस कैलालीको नेतृत्व चुन्न मतदान सुरु, तीन प्यानल चुनावी मैदान

कैलाली : नेपाली कांग्रेस कैलालीको जिल्ला नेतृत्व चुन्नका लागि मतदान सुरु भएको छ। धनगढीस्थित रङ्गशालामा मतदान सुरु भएको हो। निर्वाचन समितिका अनुसार नेतृत्व चयनका लागि धनगढीको रङ्गशालामा मतदान भइरहेको छ। मतदानमा झन्डै ३ हजार मतदाताले मतदान गर्ने बताइएको छ। जिल्लामा नेतृत्वका लागि संस्थापन पक्षबाट दुई र इतर पक्षबाट शेखर कोइराला…

कैलाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै

नेपाली काँग्रेस कैलालीको नयाँ नेतृत्व चयनका लागि  मतदान हुँदैछ । धनगढीको कभर्डहलमा मतदान सुरु हुने बताइएको छ ।नयाँ नेतृत्व चयनका लागि तीन प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । सभापतिमा तीन जनाले आआफ्नो प्यानलसहित शनिबार मनोनयन दर्ता गरेका छन् । सहमति हुन नसकेपछि तीन प्यानल बनेका छन् । निवर्तमान उपसभापति प्रकाशबहादुर बम र पूर्वउपसभापति नारायणदत्त भट्टले सभापतिमा उम्मेदवारी दिएका छन् । यसअघि सभापतिमा उम्मेदवारी घोषणा गरेका भीम बडुवालले भट्ट नेतृत्वको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिएका

कैलालीमा एमालेको नेतृत्व चयनका लागि मतदान सुरु

२६ पुस, धनगढी । नेकपा (एमाले) जिल्ला कमिटी कैलालीको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । धनगढीस्थित ऋद्धिसिद्धी पार्टी प्यालेसमा मतदान जारी छ । दिउँसो १ बजेसम्म मतदान चल्ने निर्वाचन समितिले जानकारी दिएको छ । जारी मतदानमा ६०६ जना प्रतिनिधिले मतदान गर्नेछन् । अध्यक्षका लागि निवर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्द प्यानलसहित […]

कांग्रेस नेतृत्व चयनका लागि दोस्रो चरणको मतदान सुरु

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि दोस्रो चरणमा मतदान सुरु भएको छ। सोमबार भएको मतदानमा सभापतिका कुनै उम्मेदवारले बहुमत ल्याउन नसकेपछि आज दोस्रो चरणमा मतदान सुरु भएको हो। दोस्रो चरणको...

कांग्रेस प्रदेश अधिवेशन : कतै मतदान सुरु, कतै नाराबाजी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज प्रदेश अधिवेशन अन्तर्गत विभिन्न प्रदेशमा मतदान सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि कांग्रेसले साता प्रदेशमा एकैसाथ मतदान सुरु गरेको हो ।

नयाँ नेतृत्व चयनका लागि राप्रपाको मतदान जारी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । राप्रपाको एकता महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चुन्न आज मतदान भएको हो । भृकुटीमण्डपमा बिहान आठ बजेदेखि सुरु हुने भनिएको मतदान झण्डै १२ बजेदेखि सुरु भएको हो । मतदान साँझ पाँच बजेसम्म सक्ने कार्यतालिका छ । ढिलो मतदान सुरु भए पनि निर्धारित […]

काँग्रेस खोटाङको नेतृत्व चयनका लागि मतदान

नयाँ नेतृत्व चयनका लागि नेपाली काँग्रेस खोटाङको मतदान सुरु भएको छ । काँग्रेस जिल्ला कार्य समितिको सात पदाधिकारी, ३२ जिल्ला सदस्यसहित २५ जना संघीय महाधिवेशन प्रतिनिधि छनोटका लागि बुधबार बिहान ८ बजेदेखि दिक्तेलको सरस्वती माविमा मतदान सुरु भएको हो ।काँग्रेस निर्वाचनमा एक हजार तीन सय ७८ मतदाता सहभागी हुने भएकाले दिनभर मतदान हुने अनुमान गरिएको छ ।  काँग्रेस खोटाङको सभापतिका लागि पूर्व पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सर्वधन राई र पूर्वसभापति विष्णुकुमार राई चुनावी मैदानमा उत्रिएका छन् । जिल

कांग्रेस खोटाङको नेतृत्व चयनका लागि मतदान सुरु

खोटाङ– नयाँ नेतृत्व चयनका लागि नेपाली कांग्रेस खोटाङको मतदान सुरु भएको छ । कांग्रेस जिल्ला कार्य समितिको सात पदाधिकारी, ३२ जिल्ला सदस्यसहित २५ जना संघीय महाधिवेशन प्रतिनिधि छनोटका लागि बुधबार बिहान ८ बजेदेखि दिक्तेलको सरस्वती माविमा मतदान सुरु भएको हो । कांग्रेस निर्वाचनमा एक हजार तीन सय ७८ मतदाता सहभागी हुने भएकाले दिनभर मतदान हुने […]