कांग्रेस प्रदेश अधिवेशन : कतै मतदान सुरु, कतै नाराबाजी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज प्रदेश अधिवेशन अन्तर्गत विभिन्न प्रदेशमा मतदान सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि कांग्रेसले साता प्रदेशमा एकैसाथ मतदान सुरु गरेको हो ।

सम्बन्धित सामग्री

कांग्रेस प्रदेश अधिवेशन : बागमतीमा मध्यरातसम्म मतदान हुने

कांग्रेस बागमती प्रदेशको नेतृत्व चयनका लागि आज मध्यरातसम्म मतदान हुने भएको छ । बिहान ८ बजे मतदान सुरु हुनुपर्नेमा दिउँसो साढे ४ बजेमात्र मतदान सुरु भएको हो ।  निर्वाचन समितिका सदस्य...

कांग्रेस प्रदेश अधिवेशन : बागमतीमा मतदान सुरु, १० बजेसम्म तोकियो समय

प्रदेश अधिवेशनले एक सभापति, दुई उप–सभापति, दुई महामन्त्री र एक महिलासहित तीन सह–महामन्त्री चयन गर्नेछ ।

कांग्रेस प्रदेश अधिवेशन : विनोद चौधरीले गरे मतदान

काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश अधिवेशनमा मतदान सुरु भएको छ । सांसद समेत रहेका नेपालका एकमात्र डलर अर्वपती विनोद चौधरीले पनि मतदान गरेका छन् । उनले मतदानपछि सामाजिक सञ्जालमा लेखेका छन्-‘नेपाली कांग्रेसका अग्रजहरू, पार्टीको भविष्य युवा नेताहरूसँग भेटघाट एवं छलफल फलदायी रह्यो । यही उत्साहसाथ पार्टीको महाधिवेशनले चुस्त र […]