कैलाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै

नेपाली काँग्रेस कैलालीको नयाँ नेतृत्व चयनका लागि  मतदान हुँदैछ । धनगढीको कभर्डहलमा मतदान सुरु हुने बताइएको छ ।नयाँ नेतृत्व चयनका लागि तीन प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । सभापतिमा तीन जनाले आआफ्नो प्यानलसहित शनिबार मनोनयन दर्ता गरेका छन् । सहमति हुन नसकेपछि तीन प्यानल बनेका छन् । निवर्तमान उपसभापति प्रकाशबहादुर बम र पूर्वउपसभापति नारायणदत्त भट्टले सभापतिमा उम्मेदवारी दिएका छन् । यसअघि सभापतिमा उम्मेदवारी घोषणा गरेका भीम बडुवालले भट्ट नेतृत्वको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिएका

सम्बन्धित सामग्री

एमाले कर्णाली अधिवेशन: नेतृत्व चयनका लागि मतदान हुँदै

नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व चयनका लागि आज १० बजेदेखि मतदान हुने भएको छ।दुई दिनका लागि तय गरिएको एमालेको पहिलो अधिवेशन नेतृत्व चयनमा सहमति नजुट्दा पाँचौं दिनमा आएर निर्वाचन हुन लागेको हो।...

स्ववियु चुनावमय बन्यो देश, सबैतिर धमाधम मतदान हुँदै

काठमाडौं। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व चयनका लागि त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा मतदान सुरु भएको छ। त्रिविका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा बिहान ८ बजेपछि सुरु भएको मतदान अपराह्न ४ बजेसम्म जारी रहनेछ। स्ववियु निर्वाचनका लागि क्याम्पसहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ। कतिपय क्याम्पसमा भने निर्विरोध नेतृत्व चयन भइसकेको छ।

कांग्रेस धनुषाको नेतृत्वको लागि मतदान हुँदै

वीरगंज : नेपाली कांग्रेस धनुषाको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। बिहीबार हुने भनिएको निर्वाचन शुक्रबारका लागि सारिएको हो। आज बिहान ८ बजेदेखि मतदान भइरहेको कांग्रेस जिल्ला निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले बताए। कांग्रेस धनुषाका लागि दोस्रो चरणको निर्वाचनको पूर्व सन्ध्यामा सर्वसहमति गराउने प्रयाय विफल भएपछि सभापति पदका उम्मेदवार प्रसैलाले पहिलो…

नेपाली कांग्रेस चितवनको नेतृत्व चयनका लागि मतदान हुँदै

२० फागुन, चितवन । पटक-पटक स्थगित हुँदै आएको कांग्रेस चितवनको चौधौं जिल्ला अधिवेशन अन्तर्गत चुनावी प्रक्रिया सुरु भएको छ । बिहीबार उम्मेदवारी दर्ता भैसकेको छ । जिल्ला निर्वाचन संयोजक ज्ञानेन्द्रप्रसाद अधिकारीका अनुसार आज शुक्रबार बिहान जिल्ला पार्टी सभापति जितनारायण श्रेष्ठले मत दिएर मतदान सुरु हुनेछ । मतदानमा २९४४ प्रतिनिधिले मतदानमा सहभागिता जनाउनेछन् । जिल्ला सभापतिका […]

कैलाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

गोदावरी, १५ फागुन: नेपाली कांग्रेस कैलालीको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । धनगढीको कवर्डहलमा मतदान सुरु हुने बताइएको छ ।नयाँ नेतृत्व चयनका लागि तीन प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । सभापतिमा तीन जनाले आआफ्नो प्यानलसहित शनिबार मनोनयन दर्ता गरेका छन् । सहमति हुन नसकेपछि तीन प्यानल बनेका छन् । निवर्तमान उपसभापति प्रकाशबहादुर बम […]

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

काठमाडौं । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत आज नेतृत्व चयनका लागि मतदान हुँदैछ । आज बिहान ८ बजे सुरु हुने मतदानका लागि तीन वटा मतदान केन्द्र कायम गरिएको छ । राष्ट्रिय सभागृहमा दुईवटा र भृकुटीमण्डपमा एउटा बुथ कायम गरिएको निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिनुभयो । ती मतदान केन्द्रमा करिब एक हजार एक […]

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदै

२७ मंसिर, काठमाडौं ।कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहानदेखि मतदान हुँदैछ । केन्द्रीय निर्वाचन समितिको कार्यतालिका अनुसार बिहान ८ बजेदेखि नै मतदानको तयारी गरिएको छ । एक सभापतिका लागि हुने मतदानमा ५ जना,  दुई उपसभापतिका लागि ७, दुई जना महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ । शनिबार […]

राप्रपा महाधिवेशनः नेतृत्व चुन्न मतदान आज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आगामी नेतृत्व चयनका लागि आज शनिबार मतदान हुँदै छ । राप्रपाको नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । राप्रपाले यसअघिका महाधिवेशनमा अध्यक्ष चुन्न मात्रै मतदान गर्ने गरेकोमा यसपटक अध्यक्षसहित तीन उपाध्यक्ष र तीन जना महामन्त्रीसहित १ सय ४९ जना चुन्नका लागि निर्वाचन गर्न लागेको […] The post राप्रपा महाधिवेशनः नेतृत्व चुन्न मतदान आज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.