नेपाल बारको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौँ । कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। नयाँ नेतृत्व चयनका लागि शनिवार बिहान आठ बजेदेखि मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ। देशभरका ३५ स्थानबाट हुन लागेको मतदान अपराह्न ४ बजे सम्पन्न हुने भनिएको छ । प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूह र बृहत् लोकतान्त्रिक […]