कांग्रेस खोटाङको नेतृत्व चयनका लागि मतदान सुरु

खोटाङ– नयाँ नेतृत्व चयनका लागि नेपाली कांग्रेस खोटाङको मतदान सुरु भएको छ । कांग्रेस जिल्ला कार्य समितिको सात पदाधिकारी, ३२ जिल्ला सदस्यसहित २५ जना संघीय महाधिवेशन प्रतिनिधि छनोटका लागि बुधबार बिहान ८ बजेदेखि दिक्तेलको सरस्वती माविमा मतदान सुरु भएको हो । कांग्रेस निर्वाचनमा एक हजार तीन सय ७८ मतदाता सहभागी हुने भएकाले दिनभर मतदान हुने […]

सम्बन्धित सामग्री

कांग्रेस जिल्ला अधिवेशन :  सप्तरीमा मतदान रोकियो

कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदान प्रक्रिया रोकिएको छ । गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा बिहान ११ बजदेखि मतदान सुरु भएको थियो । साँझ ५ बजे विवाद भएपछि मतदान...

कांग्रेस कैलालीको नेतृत्व चुन्न मतदान सुरु, तीन प्यानल चुनावी मैदान

कैलाली : नेपाली कांग्रेस कैलालीको जिल्ला नेतृत्व चुन्नका लागि मतदान सुरु भएको छ। धनगढीस्थित रङ्गशालामा मतदान सुरु भएको हो। निर्वाचन समितिका अनुसार नेतृत्व चयनका लागि धनगढीको रङ्गशालामा मतदान भइरहेको छ। मतदानमा झन्डै ३ हजार मतदाताले मतदान गर्ने बताइएको छ। जिल्लामा नेतृत्वका लागि संस्थापन पक्षबाट दुई र इतर पक्षबाट शेखर कोइराला…

कैलाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

गोदावरी, १५ फागुन: नेपाली कांग्रेस कैलालीको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । धनगढीको कवर्डहलमा मतदान सुरु हुने बताइएको छ ।नयाँ नेतृत्व चयनका लागि तीन प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । सभापतिमा तीन जनाले आआफ्नो प्यानलसहित शनिबार मनोनयन दर्ता गरेका छन् । सहमति हुन नसकेपछि तीन प्यानल बनेका छन् । निवर्तमान उपसभापति प्रकाशबहादुर बम […]

कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि मतदान जारी

बिहान ८ बजेदेखि नै सुरु हुने भनिए पनि गरी १० बजेदेखि मतदान सुरु भएको हो ।

कांग्रेस प्रदेश–२ अधिवेशनमा कुटाकुट : भोलि मात्रै मतदान

कांग्रेस प्रदेश–२ को नेतृत्व चयनका लागि बिहीबार मात्रै मतदान हुने भएको छ । बिहीबार बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन अधिकृत प्रल्हाद गौतमले जानकारी दिए ।  यसअघि बुधबार मतदान गर्ने...

कांग्रेस नेतृत्व चयनका लागि दोस्रो चरणको मतदान सुरु

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि दोस्रो चरणमा मतदान सुरु भएको छ। सोमबार भएको मतदानमा सभापतिका कुनै उम्मेदवारले बहुमत ल्याउन नसकेपछि आज दोस्रो चरणमा मतदान सुरु भएको हो। दोस्रो चरणको...

कांग्रेस महाधिवेशनका २९ प्रकारका मतपत्र, करिब ११ बजे मतदान सुरु हुने

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान ८ बजेबाट मतदान हुने भनिएपनि ढिलो भएको छ । करिब ११ बजेबाट मतदान सुरु हुने निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताए। अहिले मतपत्रमा हस्ताक्षर...

कांग्रेस प्रदेश अधिवेशन : बागमतीमा मध्यरातसम्म मतदान हुने

कांग्रेस बागमती प्रदेशको नेतृत्व चयनका लागि आज मध्यरातसम्म मतदान हुने भएको छ । बिहान ८ बजे मतदान सुरु हुनुपर्नेमा दिउँसो साढे ४ बजेमात्र मतदान सुरु भएको हो ।  निर्वाचन समितिका सदस्य...

कांग्रेस प्रदेश अधिवेशन : कतै मतदान सुरु, कतै नाराबाजी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज प्रदेश अधिवेशन अन्तर्गत विभिन्न प्रदेशमा मतदान सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि कांग्रेसले साता प्रदेशमा एकैसाथ मतदान सुरु गरेको हो ।

कांग्रेस अधिवेशन : ललितपुर सभापतिका लागि मतदान सुरु

ललितपुर – नेपाली कांग्रेस ललितपुरको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । ललितपुर जावलाखेलस्थित स्टाफ कलेजमा बिहान ८ बजेबाट मतदान सुरु भएको निर्वाचन संयोजक लोक खड्काले जानकारी दिए । दिउँसो साढे २ बजेसम्म मतदानको समयसीमा तोकिएको छ । सभापतिका लागि रामकृष्ण चित्रकार, मिनकृष्ण महर्जन र जितेन्द्रकुमार श्रेष्ठ प्रतिस्पर्धामा छन् । मतदान अधिकृत सुरेश घिमिरेका […]