काँग्रेस खोटाङको नेतृत्व चयनका लागि मतदान

नयाँ नेतृत्व चयनका लागि नेपाली काँग्रेस खोटाङको मतदान सुरु भएको छ । काँग्रेस जिल्ला कार्य समितिको सात पदाधिकारी, ३२ जिल्ला सदस्यसहित २५ जना संघीय महाधिवेशन प्रतिनिधि छनोटका लागि बुधबार बिहान ८ बजेदेखि दिक्तेलको सरस्वती माविमा मतदान सुरु भएको हो ।काँग्रेस निर्वाचनमा एक हजार तीन सय ७८ मतदाता सहभागी हुने भएकाले दिनभर मतदान हुने अनुमान गरिएको छ ।  काँग्रेस खोटाङको सभापतिका लागि पूर्व पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सर्वधन राई र पूर्वसभापति विष्णुकुमार राई चुनावी मैदानमा उत्रिएका छन् । जिल

सम्बन्धित सामग्री

अनियमितता भएपछि काँग्रेस बाराको मतदान रद्द

काठमाडौँ । मतदानमा अनियमितता भएपछि नेपाली काँग्रेस बारा जिल्ला अधिवेशनबाट नेतृत्व चयनको प्रक्रिया स्थगित गरिएको छ । नेतृत्व चयनका लागि शनिवार भएको मतदान पनि रद्द गरिएको छ । नेपाली काँग्रेस बारा जिल्ला निर्वाचन कार्यालयले विज्ञप्ति निकालेर मतदानमा व्यापक अनियमितता र अमर्यादित स्थिति सिर्जना भएकाले मतदानको सम्पूर्ण प्रक्रिया अर्को सूचना नआइन्जेलसम्मका लागि रद्द गरिएको जनाएको हो […]

सप्तरी काँग्रेसमा नयाँ नेतृत्व छान्न शनिवार मतदान हुने

नेपाली काँग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुने भएको छ ।  सहमतिमा फागुन २० गते आज हुने भनिएको निर्वाचन एक दिनपछि सारिएको छ ।जिल्ला सभापतिमा रामदेव साह र शत्रुधन यादवले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारले प्रचारप्रसारलाई तीव्र बनाएका छन् । यादवको प्यानलमा उपसभापतिमा फतेह मोहम्मद, रामप्रसाद मण्डल, सचिवमा प्रभुनारायण चौधरी, सतन मण्डल, सहसचिवमा घनश्याम साह र मनोज खड्काको उम्मेदवारी दिएका छन् ।\साहको प्यानलबाट उपसभापतिमा रामकुमार साह, ध्रुवनारायण चौधरी, सचिवमा

काँग्रेस मकवानपुरको नेतृत्व चयनका लागि मतदान जारी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काँग्रेस मकवानपुरको नयाँ कार्यसमितिको लागि अहिले मतदान जारी रहेको छ । आइतबार बिहानबाट सुरु भएको अधिवेशन अन्तर्गत आज सोमबार बिहान ८ बजेबाट मतदानको कार्यक्रम तय गरिएको थियो ।हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ को चौकीटोल ओरालो डल्फिन चौरमा मतदानका लागि केन्द्र निर्माण गरिएको छ । निर्धारित समयभन्दा ४ घण्टा ढिलोगरी दिउँसो १ बजेबाट मतदान सुरु भएको थियो । मतदानस्थलको व्यवस्थापन र बन्दका कारण मतदान निर्धारित समयभन्दा केही ढिला सुरु भएको निर्वाचन अधिकृत गो

कैलाली काँग्रेसको नेतृत्व चयनका लागि मतदान, राति नै मतगणना गर्ने तयारी

नयाँ नेतृत्व चयनका लागि काँग्रेस कैलालीको चुनावमा  सकिएको छ । आइतबार सम्पन्न निर्वाचनमा २ हजार ५७५ मध्ये २ हजार १९९ मत सकेको छ । मतदान सकिएसँगै आज रातिबाट नै मतगणना सुरु हुने छ ।  कांग्रेस कैलालीको नयाँ नेतृत्वका लागि संस्थापन पक्षबाट नारायणदत्त भट्ट प्यालनसहित र इतरपक्षबाट रामबहादुर कलेल प्यानलसहित चुनावी मैदानमा रहेका छन् ।

कैलाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै

नेपाली काँग्रेस कैलालीको नयाँ नेतृत्व चयनका लागि  मतदान हुँदैछ । धनगढीको कभर्डहलमा मतदान सुरु हुने बताइएको छ ।नयाँ नेतृत्व चयनका लागि तीन प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । सभापतिमा तीन जनाले आआफ्नो प्यानलसहित शनिबार मनोनयन दर्ता गरेका छन् । सहमति हुन नसकेपछि तीन प्यानल बनेका छन् । निवर्तमान उपसभापति प्रकाशबहादुर बम र पूर्वउपसभापति नारायणदत्त भट्टले सभापतिमा उम्मेदवारी दिएका छन् । यसअघि सभापतिमा उम्मेदवारी घोषणा गरेका भीम बडुवालले भट्ट नेतृत्वको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिएका

काँग्रेस नेतृत्वका लागि मतदान सुरु

काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी छ । पहिलो मत पाका नेता कुलबहादुर गुरुङले खसाले । काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि मत खसालेका छन् ।

कर्णालीमा काँग्रेसको मतदान सकियो, कसले मार्ला बाजी ?

नेपाली काँग्रेस कर्णालीको प्रदेश अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान सकिएको छ । शनिबार साँझ सम्पन्न मतदानअनुसार कुल ७७१ मतदातामध्ये ७५४ मत खसेको छ । नेतृत्व चयनका लागि दिउँसो २ बजेपछि मतदान भएको थियो । अब मतपेटिकाको मुचुल्का तयारदेखि आवश्यक प्रक्रिया पूरा गरेर मतगणना हुने बताइएको छ । कर्णालीमा तीनवटा समूह सभापतिका लागि भिडेका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट ललितजङ्ग शाही, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट तरुण दलका महामन्त्री भूपेन्द्रजङ्ग शाही

काँग्रेस प्रदेश अधिवेशन : लुम्बिनीमा पनि मतदान सुरु

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशमा मतदान सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेबाट मतदान शुरु हुने भनिए पनि ढिलोगरी मतदान सुरु भएको हो । भैरहवास्थित महेन्द्र सभागृहमा  मतदान सुरु भएको निर्वाचन समितिका संयोजक डा. बुद्धबहादुर थापाले जानकारी दिए ।  निर्वाचनमा गृहमन्त्री बालकृष्ण खाँणले पहिलो  मतदान गरेका छन् ।लुम्बिनी प्रदेशमा संस्थापन र संस्थापन इतर दुबै समूहले प्यानल खडा गरेर चुनावी मैदानमा होमिएका छन्।  संस्थापन पक्षबाट संघ

काँग्रेस नेता छान्न मतदान

नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तर्गत तनहुँको शुक्लागण्डकी नगर समितिमा नेतृत्व चयनका लागि शनिबार मतदान गर्दै एक वृद्धा । तस्वीर, रासस