कञ्चनपुरमा सिफारिस बिना बेच्न नपाइने औषधि खुलेआम बिक्री

चाडपर्वलाई लक्ष्य गरी नगरपालिकाले आजदेखि बजार अनुगमन गर्दा कलुवापुर बजारका चारवटा मेडिकलमा चिकित्सकको सिफारिसबिना त्यस्ता औषधि बेच्ने गरेको पाइएको हो।

सम्बन्धित सामग्री

विमानस्थलमा पानी, बिस्कुट र चाउचाउ खुद्रा मूल्यमै बेच्न सिफारिस

३ पुस, काठमाडौं । नेपालका विमानस्थलहरुमा सञ्चालित पसलहरुले पानी, बिस्कुट, चाउचाउजस्ता आधारभूत आवश्यकताका वस्तुमा तोकिएको अधिकतम खुद्रा बिक्री मूल्य भन्दा बढी मूल्य लिन नपाउने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको सुझाव समितिले आफ्नो प्रतिवेदन बुझाउँदै यस्ता वस्तु अधिकतम खुद्रा बिक्री मूल्यमा नै बिक्री गर्नुपर्ने सिफारिस गरेको हो । देशभरका विमानस्थल भित्र राखिएका […]

आफ्नै धान बेच्न पनि शुल्क !

भीमदत्त नगरपालिका–१९ का शिवराज राना धान बिक्रीका लागि हालै महेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालय पुगे । आधा बिघा जग्गामा फलेको धानबाट पाँच/सात क्विन्टल बेच्न खोजेका उनलाई खाद्यले सिफारिस ल्याउन भनेपछि उनी वडा कार्यालय पुगेका हुन् ।

६५० एमजी सिटामोल : औषधि व्यवस्था विभागले बेच्न अनुमति नदिने

काठमाडौं : मोटोपन र अन्य शारीरिक समस्याको उपचारका लागि बिरामीलाई सिफारिस गरिँदै आएको ५०० एमजीको सिटामोलको एक चक्कीले बिरामीलाई मात्रा नपुगेको भन्दै औषधि उत्पादक कम्पनीहरूलाई ६५० एमजीको सिटामोल उत्पादन अनुमति दिइयो। दुई वर्षको प्रयासपछि २०७९ साउनमा औषधि व्यवस्था विभागले ६५० एमजीको सिटामोल उत्पादन अनुमति दिएको थियो।तत्कालीन औषधी व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले औषधि सल्लाहकार समितिको सिफारिसमा नेसनल हेल्थ केयर, मारुती फर्मास्युटिकल्स र रोयल फर्मास्युटिक

जलविद्युतका संस्थापक सेयरधनीले १० वर्ष सेयर बेच्न नपाउने व्यवस्था प्रस्ताव

२ भदौ, काठमाडौं । जलविद्युत् कम्पनीका संस्थापक सेयरधनीलाई सेयर कारोबारमा कडाइ गर्न सिफारिस एक अध्ययन कार्यदलले गरेको छ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले गठन गरेको जलविद्युत् आयोजनाको निमार्ण तथा मोडालिटी परिवर्तन गर्नेबारे अध्ययन गर्न बनाएको कार्यदलले जलविद्युत् कम्पनीको संस्थापक सेयरधनीलाई सेयर बेच्न कडाइ गर्न सिफारिस गरेको हो । कार्यदलले विद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी ऋण […]

प्रादेशिक कार्यालय जनकपुरधामले किसानको नाममा व्यापारीको धान किन्दै

जनकपुरधाम : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले किसानसँग खरिद गर्नुको साटो व्यापारीको धान किन्ने गरेको छ।कार्यालयमा किसानको सिफारिस लिएर धान बेच्न व्यापारी आउने गरेको रहस्य खुलासा भएको हो।धनुषा, महोत्तरी र सर्लाहीका किसानले उत्पादन गरेको सोना मन्सुली धान पुस २८ गते देखि कार्यालयले खरिद गर्दै आएको छ। किसानको मात्र किन्नुपर्नेमा कार्यालयले नक्कली किसान बनेर आउने व्यापारीबाट धान किन्ने गरेका छन्।कार्यालयका पलदारदेखि हाकिमसम्मको मिलेमतोमा व्यापारीक

धान बेच्न ‘नक्कली किसान’

जनकपुरमा व्यापारीले नै किसान बनेर सरकारलाई धान बेच्ने गरेको खुलेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी जनकपुरमार्फत किसानको नाममा व्यापारीले धान बेच्दै आएका हुन् ।  कम्पनीको जनकपुरधामस्थित कार्यालयमा किसानको सिफारिस लिएर धान बेच्न व्यापारी आउने गरेका छन् । धनुषा र महोत्तरीका किसानले उत्पादन गरेका सोना मन्सुली धान पुस २८ देखि कार्यालयले खरिद गरिरहेको छ ।  किसानको मात्र किन्नुपर्ने कार्यालयले नक्कली किसान बनेर आउने व्यापारीबाट धान किन्ने गरेको हो । अन्नपूर्ण पोस्ट दैनिकमा गोविन्द महतोले खबर लेखेका छन् ।...

यो वर्ष पनि रुन थाले उखु किसान, सरकारले समर्थन मूल्य नतोक्दा उधारोमै बेच्न बाध्य

सरकारले नगदेबाली उखुको समर्थन मूल्य निर्धारण नगरिदिँदा किसान मारमा परेका छन् । खेतमै उखु सुक्न लाग्दासमेत सरकारले मूल्य नतोकेपछि किसानले उद्योगलाई बिना मूल्य नै उखु बुझाउन थालेका छन् । यसको अर्थ हो : यो हिउँदमा फेरि उखु किसानलाई राज्य र उद्योगीले रुवाउन थालेका छन् ।यद्यपि, कृषि मन्त्रालयबाट उखुको मूल्य निर्धारण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सिफारिस आइसकेको छ । गत साता बिहीबार नै कृषि मन्त्रालयले उद्योग मन्त्रालयमा मूल्य निर्धारणका लागि सिफारिस गरिसकेको छ । कृषि तथा पशुपन्छी विकास

धानमा सिन्डिकेटः चाहेजति बेच्न नपाउँदा किसान मर्कामा

काठमाडौं । डुडुवा गाउँपालिका–२ का किसान तिलकराम बर्माले ६ बिघामा धान खेती गर्छन्। बेमौसमी वर्षाले क्षति पुर्‍याए पनि ९० क्विन्टल धान उनको खेतबाट उत्पादन भयो। तर, त्यही धान सरकारलाई बिक्री गर्न भने उनीमाथि सिन्डिकेट लादियो। बर्माले ३० क्विन्टल मात्र बिक्रीका लागि कृषि ज्ञान केन्द्रबाट सिफारिस पाए। उनीजस्तै राप्तीसोनारी गाउँपालिका–४ बैजापुरका किसान रामप्रसाद थारूले पनि सिन्डिकेटका […]

धान बेच्न पनि सिफारिस !

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिदका लागि किसानसँग कृषि ज्ञान केन्द्र, नेपालगञ्जको सिफारिस माग गरेको छ । सिफारिस लिन केन्द्रमा पुगेका किसानले समयमै सिफारिस पत्र नपाउँदा केन्द्रमा तोडफोडसमेत गरेका छन् ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगञ्जका प्रमुख रामबहादुर विष्टले यस वर्ष किसान पहिचान गराएर मात्रै धान खरिद गर्ने निर्णय गरिएको जानकारी दिँदै त्यसका लागि कृषि ज्ञान केन्द्रबाट सिफारिस ल्याउनुपर्ने व्यवस्था गरिएको बताउनुभयो । गत वर्षको भन्दा आधा जति मात्रै धान खरिद गर्ने निर्देशन प्र

धान बेच्न पनि सिफारिस !

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिदका लागि किसानसँग कृषि ज्ञान केन्द्र, नेपालगञ्जको सिफारिस माग गरेको छ । सिफारिस लिन केन्द्रमा पुगेका किसानले समयमै सिफारिस पत्र नपाउँदा केन्द्रमा तोडफोडसमेत गरेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगञ्जका प्रमुख रामबहादुर विष्टले यस वर्ष किसान पहिचान गराएर मात्रै धान दरिद गर्ने निर्णय गरिएको जानकारी दिँदै त्यसका लागि कृषि ज्ञान केन्द्रबाट सिफारिस ल्याउनुपर्ने व्यवस्था गरिएको बताउनुभयो । गत वर्षको भन्दा आधाजति मात्रै धान खरिद गर्ने निर्देशन प्राप्त भएको र धान बिक्री गर्ने किसान धेरै भएकाले सिफारिसका लागि तँछाडमछाड भएको प्रमुख विष्टले बताउनुभयो ।