२ भदौ, काठमाडौं । जलविद्युत् कम्पनीका संस्थापक सेयरधनीलाई सेयर कारोबारमा कडाइ गर्न सिफारिस एक अध्ययन कार्यदलले गरेको छ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले गठन गरेको जलविद्युत् आयोजनाको निमार्ण तथा मोडालिटी परिवर्तन गर्नेबारे अध्ययन गर्न बनाएको कार्यदलले जलविद्युत् कम्पनीको संस्थापक सेयरधनीलाई सेयर बेच्न कडाइ गर्न सिफारिस गरेको हो । कार्यदलले विद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी ऋण […]