२४ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दल दर्ताको मान्यता प्राप्त गरे पनि विधानमा सामान्य हेरफेर हुने भएको छ । निर्वाचन आयोगले ३ महिनाभित्र केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला समावेश गराउन दलहरुलाई निर्देशन दिएसँगै नेकपाको विधान परिमार्जन हुन लागेको हो ।
नेकपाका एक नेताले निर्वाचन आयोगले दिएको निर्देशनलाई ध्यान …