माओवादीको केन्द्रीय कमिटीको आकार बढ्ने

नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको आकार बढाउने भएको छ । आइतबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले महाधिवेशनबाट केन्द्रीय समितिको आकार बढाउने प्रस्ताव गरेका हुन् । बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय कमिटीको आकार केही बढ्ने बताए । ‘बैठकमा प्रस्ताव भएको छ, २९९ सदस्यीय भन्दा केही प्लस हुन्छ ।’नेकपा माओवादीको अन्तरिम विधानमा केन्द्रीय कमिटी सदस्यको संख्या २९९ सदस्य रहने भनिएको छ । तर आइतबारदेखि सुरु हुने राष्ट्रिय सम्मेलनबाट केन्द्रीय स

सम्बन्धित सामग्री

माओवादीको केन्द्रीय कमिटी बैठक आज ११ बजे

स्थानीय तह निर्वाचनपछि पहिलोपटक माओवादीको केन्द्रीय कमिटी बैठक बस्दैछ । आज बिहान ११ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा माओवादीको बैठक बस्न लागेको हो ।  बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी निर्वाचनको तयारी, पार्टीका...

माओवादीको केन्द्रीय समिति सुरु

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ। आइतबार दुईपटक सारिएको बैठक अनुपम फुडल्याण्ड बत्तीसपुतलीमा केही समयअघि सुरु भएको हो।गत शुक्रबारदेखि सुरु भएको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताका बारेमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले धारणा राखेका थिए। बैठकका लागि विभिन्न ६ वटा एजेन्डा तय छ।आजको बैठकमा पदाधिकारी टुंग्याउने नेताहरूको तयारी छ। गतको पुस ११ देखि १३ गतेसम्म भएको पार्टीको आठौँ राष्ट्रिय महाधिवेशन पदाधिकारी चय

माओवादीको केन्द्रीय समिति बैठक स्थगित

माओवादीको केन्द्रीय समिति बैठक स्थगित, संसदले बनायो महाअभियोग सिफारिस समिति ,सुनको मूल्य प्रतितोला १ लाख नाघ्यो,अब साउदी प्रवेश गर्दा पीसीआर रिपोर्ट नचाहिने, एप्पलपछि माइक्रोसफ्टले पनि रुसमा बन्द गर्‍यो सेवा

माओवादीको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ, ७ माघ: नेकपा (माओवादी केन्द्र) को माघ ८ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरिएको छ । कोरोनना संक्रमण तीव्र बन्दै गइरहेका कारण स्वास्थ्य मापदण्ड पालनासम्बन्धी सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीहरुको सुझावअनुसार बैठक स्थगित गरिएको माओवादीले जनाएको छ । ८औं महाधिवेशनपछि बसेको केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई […]

यस्तो छ माओवादीको केन्द्रीय समिति (सूचीसहित)

नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनले २३६ केन्द्रीय सदस्यको नाम पारित गरेको छ। आइतबार अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका थिए। पदाधिकारीको चयन भोलि बस्ने केन्द्रीय समितिले गर्ने प्रचण्डले...

माओवादी केन्द्रको वडा सम्मेलन : केहीबाहेक सबै वडामा नयाँ नेतृत्व चयन

काठमाण्डाै - नेकपा माओवादी केन्द्रले देशैभर वडा सम्मेलन गरेको छ । वडा सम्मेलनमार्फत नयाँ नेतृत्व चयन गरिएको छ । केही वडामा मात्रै सम्मेलन हुन नसकेको र आजसम्ममा सबै वडामा नयाँ नेतृत्व चयन हुने माओवादीको केन्द्रीय कार्यालयले जनाएको छ । वडा सम्मेलन उत्साहजनक रूपमा सम्पन्न भएको र पूर्ण विवरण सङ्कलन गरिरहेको माओवादीको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बताउनुभयो । पूर्ण विवरण आए पछि सार्वजनिक गर्ने तयारी छ । माओवादी केन्द्रले हिजो एकैसाथ देशभरका ६ हजार ७ सय ४३ वडामा वडा सम्मेलन गरेको थियो । माओवादी केन्द्रले मङ्सिर ११ ग...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, मन्त्रीको नाम टुंगो लाग्ला ?

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । बैठक माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ ।