माओवादीले केन्द्रीय कमिटीको आकार एक चौथाइ बनाउने

सत्ताको प्रमुख घटक नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको आकार घटाउने भएको छ। माओवादीले केन्द्रीय कमिटीको आकार एक चौथाइभन्दा सानो बनाउन प्रस्ताव गरेको हो। अहिले माओवादी केन्द्रीय समिति ७ सयभन्दा ठूलो छ भने माओवादीले केन्द्रीय समिति १५१ सदस्यीय बनाउन प्रस्ताव गरेको छ। पार्टी उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा बनेको विधान मस्यौदा समितिले गरेको यो प्रस्तावमा शनिबार सुरु […]