कम्पनी नवीकरणमा जरिवाना छुटसम्बन्धी व्यवस्था कार्यान्वयनमा आउने

बजेटमा व्यवस्था भए पनि कार्यान्वयनमा आउन नसकेको कम्पनी नवीकरणमा जरिवाना छुटसम्बन्धी व्यवस्था कार्यान्वयनमा आउने भएको छ । निजी क्षेत्रको पहलमा बजेटमा भएको यो व्यवस्था कार्यान्वयनमा आउन लागेको हो ।अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा तोकिएको समयमा नवीकरण गर्ने कम्पनी तथा फर्मलाई ९० प्रतिशत जरिवाना छुट दिने घोषणा गरिएको छ । बजेटमा गरिएको व्यवस्थाअनुसार कुल जरिवानाको १० […]

सम्बन्धित सामग्री

जरिवाना तिर्दै निर्माण कम्पनी

काठमाडौँ,१३ पुष । कैलालीमा सञ्चालन भएर पटक–पटक म्याद थप भएर पनि काम सम्पन्न हुननसकेका निर्माण कम्पनीलाई टीकापुर नगरपालिकाले कारबाही सुरु गरेको छ । गत आर्थिक वर्षसम्म आयोजनाको सम्झौता भएर चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म काम सम्पन्न गर्न नसकेका आयोजनाको काम नसकेका निर्माण कम्पनीलाई जरिवाना लाग्ने गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो । कार्यपालिकाको निर्णयबाट आयोजनाको […]

फेसबुकमाथि ३५ अर्ब जरिवाना, करोडौं प्रयोगकर्ताका डाटा ह्याकिङ फोरममा

काठमाडौं । युरोपेली मुलक आयरल्याण्डले फेसबुकको मातृ कम्पनी मेटामाथि भारी रकम जरिवाना गरेको छ । करोडौं फेसबुक प्रयोगकर्ताका डाटाहरु अनलाइनमा प्रकाशित भएको कारण देखाउँदै आयरल्याण्डको डाटा सुरक्षण आयोगले फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपको मातृ कम्पनी मेटामाथि २६ करोड ५० लाख डलर जरिवाना गर्ने निर्णय गरेको हो । आयोगका अनुसार ५३ करोड ३० लाख भन्दा धेरै फेसबुक […]

२२ बिमा कम्पनी कारवाहीमा

बिमा समितिले समययमै लेखापरीक्षण नबुझाउने २२ बिमा कम्पनीलाई जरिवाना गरेको छ । समितिले जीवन बिमा कम्पनी, निर्जीवन र पुनर्बीमा कम्पनीलाई कारवाही स्वरुप जरिवाना गरेको हो । यसअघि पनि समितिले केही कम्पनीहरुलाई १० हजार रुपैयाँको जरिवाना गरेको थियो ।हाल कम्पनीले १० वटा कम्पनीलाई थप १० हजार रुपैयाँ र १२ वटा कम्पनीलाई १० हजार ५ सय रुपैयाँको […]

लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनी कारवाहीमा

बिमा समितिले समययमै लेखापरीक्षण नबुझाउने २२ बिमा कम्पनीलाई जरिवाना गरेको छ । समितिले जीवन बिमा कम्पनी, निर्जीवन र पुनर्बीमा कम्पनीलाई कारवाही स्वरुप जरिवाना गरेको हो । यसअघि पनि समितिले केही कम्पनीहरुलाई १० हजार रुपैयाँको जरिवाना गरेको थियो ।हाल कम्पनीले १० वटा कम्पनीलाई थप १० हजार रुपैयाँ र १२ वटा कम्पनीलाई १० हजार ५ सय रुपैयाँको […]

फेसबुक, गुगल र ट्वीटरलाई जरिवाना गर्ने जापानको तयारी

७ असार, काठमाडौं।  जापान सरकारले विभिन्न ४८ वटा ठूलो प्रविधि कम्पनीहरुमाथि जरिवाना गर्ने तयारी गरेको छ । मुलुकमा आफ्नो कार्यालय नराखेको भन्दै जापानले फेसबुकको मातृ कम्पनी मेटासँगै गुगल र ट्वीटर लगायतका कम्पनीलाई जरिवाना गर्ने भएको हो । जापानले उल्लेखित विश्वस्तरीय कम्पनीहरुलाई आफ्नो मुलुकमा कार्यालय स्थापना गर्नका लागि गत मार्च सम्मको समय दिएको थियो । जापान […]

फ्रान्समा फेसबुक र गुगलमाथि २८ अर्ब जरिवाना

इन्टरनेट जाएन्ट गुगल र सोसल मिडिया कम्पनी फेसबुकमाथि युरोपेली मुलुक फ्रान्समा २८ अर्ब रुपैयाँ बराबरको जरिवाना भएको छ । फ्रेन्च नियामक निकायले फेसबुक र गुगलमाथि २३ करोड ७० लाख डलर अर्थात् २१ करोड युरो जरिवाना गरेको हो । त्यसमध्ये गुगलमाथि १५ करोड र फेसबुकमाथि ६ करोड युरो जरिवाना लागेको हो । अनलाइन ट्रयाकिङ अप्सनबाट बाहिरिने […]

ह्वाट्सएपमाथि किन भयो ३१ अर्ब जरिवाना ?

युरोपेली मुलुक आयरल्याण्डले मेसेजिङ प्लाटर्फम ह्वाट्सएपमाथि ३१ अर्ब रुपैयाँ बराबरको रकम जरिवाना गरेको छ । आफ्नो मातृ कम्पनी फेसबुकलगायत अन्य कम्पनीहरुसँग प्रयोगकर्ताका डाटा शेयर गरेको र त्यस विषयमा पारदर्शिता नअपनाएको भन्दै आयरल्याण्डले ह्वाट्सएपमाथि २६ करोड ६० लाख डलर जरिवाना गरेको हो । तीन वर्ष अगाडि तयार भएको जनरल डाटा प्रोटेक्सन रेगुलेसन (जीडीपीआर) कानून अन्तरगत उक्त […]

कम्पनी नविकरणमा जरिवाना छुट दिने बजेटको घोषणा कार्यान्वयन गर्न सर्वोच्चको आदेश

कम्पनी तथा फर्मलाई नविकरणमा लाग्ने ९० प्रतिशत जरिवाना छुट दिने बजेट अध्यादेशको घोषणा अझै कार्यन्वयनमा आएन, सर्वोच्चले घोषणा कार्यन्वयन गर्न आन्तरिम आदेश दिदै छलफलमा बोलायो  समयमै नविकरण नगरेका कम्पनी तथा फर्मलाई...

दिइने भयो कम्पनी नवीकरणमा जरिवाना छुट

बजेटमा व्यवस्था भए पनि कार्यान्वयनमा आउन नसकेको कम्पनी नवीकरणमा जरिवाना छुटसम्बन्धी व्यवस्था कार्यान्वयनमा आउने भएको छ । निजी क्षेत्रको पहलमा बजेटमा भएको यो व्यवस्था कार्यान्वयनमा आउन लागेको हो । अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा तोकिएको समयमा नवीकरण गर्ने कम्पनी तथा फर्मलाई ९० प्रतिशत जरिवाना छुट दिने घोषणा गरिएको छ । बजेटमा गरिएको व्यवस्थाअनुसार कुल जरिवानाको १० प्रतिशत रकम बुझाएर कम्पनीहरू नवीकरण हुन सक्नेछन् । पुराना कम्पनी नवीकरणमा जरिवाना छुटसम्बन्धी व्यवस्था गरिए पनि कार्यान्वयनमा आउन नसकेको भन्दै चर्को आलोचन...

कम्पनी नवीकरणमा बजेटले ९० प्रतिशत  जरिवाना छुट दियो, तर कम्पनी रजिस्ट्रारले दिएन

०७८ असोजभित्र कम्पनीहरूले विवरण र शुल्क तथा जरिवानाको १० प्रतिशत रकम बुझाएमा बाँकी मिनाहा हुने आर्थिक ऐनमा उल्लेख छ, तर कार्यान्वयन भएन समयमै नवीकरण नगरेका कम्पनी तथा फर्मलाई जरिवाना छुट दिने...