युरोपेली मुलुक आयरल्याण्डले मेसेजिङ प्लाटर्फम ह्वाट्सएपमाथि ३१ अर्ब रुपैयाँ बराबरको रकम जरिवाना गरेको छ । आफ्नो मातृ कम्पनी फेसबुकलगायत अन्य कम्पनीहरुसँग प्रयोगकर्ताका डाटा शेयर गरेको र त्यस विषयमा पारदर्शिता नअपनाएको भन्दै आयरल्याण्डले ह्वाट्सएपमाथि २६ करोड ६० लाख डलर जरिवाना गरेको हो । तीन वर्ष अगाडि तयार भएको जनरल डाटा प्रोटेक्सन रेगुलेसन (जीडीपीआर) कानून अन्तरगत उक्त […]