फेसबुकमाथि ३५ अर्ब जरिवाना, करोडौं प्रयोगकर्ताका डाटा ह्याकिङ फोरममा

काठमाडौं । युरोपेली मुलक आयरल्याण्डले फेसबुकको मातृ कम्पनी मेटामाथि भारी रकम जरिवाना गरेको छ । करोडौं फेसबुक प्रयोगकर्ताका डाटाहरु अनलाइनमा प्रकाशित भएको कारण देखाउँदै आयरल्याण्डको डाटा सुरक्षण आयोगले फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपको मातृ कम्पनी मेटामाथि २६ करोड ५० लाख डलर जरिवाना गर्ने निर्णय गरेको हो । आयोगका अनुसार ५३ करोड ३० लाख भन्दा धेरै फेसबुक […]

सम्बन्धित सामग्री

२०२० मा अमेरिकी एयरलायन्सको घाटा ३५ अर्ब डलर नाघ्ने

वासिङटन-कोरोनाभाइरस महामारीका कारण उड्डयनको इतिहासमै खराब वर्ष सावित भएपछि २०२० मा अमेरिकी एयरलायन्सको घाटा ३५ अर्ब डलर भन्दा बढी नाघ्ने भएको छ । यो विश्वव्यापी विमान सेवा कम्पनीहरुको कुलको ४० प्रतिशत हो ।डाटा फर्म फ्याक्टसेटका विश्लेषकहरुको मूल्यांकन अनुसार अमेरिकी विमान सेवाहरुले यो वित्तीय संकटको अवस्था भोगेका हुन् । डिसेम्बरको रिपोर्ट अनुसार उद्योग क्षेत्रमा विमान सेवाहरुको […]