अहिले नेकपा (माओवादी केन्द्र)ले सरकारको नेतृत्व गरिरहेको छ। नेपाली कांग्रेस सत्ता प्रमुख साझेदार शक्ति, प्रतिनिधि सभाको सबै भन्दा ठुलो दल हो। नेपाली कांग्रेस र माओवादी केन्द्रबीचमा अहिले सत्ता समीकरण भित्र कतिपय राष्ट्रिय एजेन्डा भ्रष्टाचार जन्य मुद्दाको कसुरमा जोडिएका मुद्दालाई लिएर खटपट सुरु भएको देखिन्छ। मुख्य रूपमा भुटानी शरणार्थी काण्ड, ललिता निवास जग्गा प्रकरण छानबिनको सन्दर्भ […]