कांग्रेस-कम्युनिष्ट सबैको एउटै धर्म भ्रष्टाचार गर्नु होः बाबुराम भट्टराई

काठमाडौं, २३ फागुन । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले व्यवस्था जोगाउने जिम्मेवारी लिएका बाटै व्यवस्थामाथि खतरा रहेको बताएका छन् । आज (बुधबार) ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तर्फ लक्षित गर्दै उनले संघीय लोकतान्त्रिक […]

सम्बन्धित सामग्री

नांगिएको माओवादी नेतृत्व र गणतन्त्र

ललिता निवास प्रकरणले गणतान्त्रिक नेपालका केही राजनीतिक र न्यायिक अभ्यासलाई फेरि एकपल्ट अनुमोदन गरेको छ। त्यो हो, नेपालमा भ्रष्टाचार छ तर त्यसमा राजनीतिक पक्ष चोखो छ र कर्मचारी समूह मात्र दोषी छ। बाबुराम भट्टराई र माधव नेपाललाई अनुसन्धान निकायले नै ‘बयान’ को कर्मकाण्ड पूरा गर्नेबित्तिकै मुद्दा चलाउनु नपर्ने ठहर गरेको थियो भने बाँकी राजनीतिज्ञ या […]

भ्रष्टाचार न्यूनीकरण गर्न संरचनागत समिति चाहिन्छ : बाबुराम भट्टराई

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भ्रष्टाचार न्यूनीकरणका लागि संरचनागत रूपमै उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताउनुभएको छ । कैलालीको टीकापुरमा पत्रकारसँगको छलफलमा पूर्वप्रधानमन्त्री भट्टराईले संरचनागतरुपमा समिति बनाउन सके त्यसले साना ठूला सबै भ्रष्टाचारका घटना बाहिर आउने र त्यसको वास्तविक छानबिन हुने भएकाले पनि समिति आवश्यक रहेको बताउनुभयो । ‘उच्च पदस्थहरूबाटै पनि धेरै ठुला […]

सबै भ्रष्टाचार काण्डका फाइल खोलौँ : बाबुराम भट्टराई

बुटवल- पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले भ्रष्टाचार सम्बन्धी अहिलेसम्म चर्चामा आएका सबै काण्डका फाइल खोल्न चुनौती दिएका छन् । उनले विशेष अधिकार सम्पन्न आयोग बनाएर अहिलेसम्मका काण्डका फाइल खोल्न सरकारले हिम्मत गर्नुपर्ने बताएका छन् । देशको प्रमुख कार्यकारी माथि नै ...

माओवादीको नाम नेकपा समाजवादी हुने प्रचण्डपछिको नेता बाबुराम भट्टराई

लडाकु व्यवस्थापन गर्ने बेलामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तथा नेतृत्वसहितका नेताहरुले अर्बौं भ्रष्टाचार गरेको आरोप लगाउँदै माओवादी छाडेको सात वर्षपछि डा. बाबुराम भट्टराई माओवादीमै फर्कने भएका छन् ।

उपेन्द्रले अहंकार गरे, उनमा पदको लोभ देखियोः बाबुराम भट्टराई

‘श्रीलंकामा राजापक्ष परिवारमा जे गरेपनि हुन्छ भन्ने अहंकार आएपछि देश कस्तो भयो, उनीहरुले जति भ्रष्टाचार गरे, आसोपासेलाई पदमा राखेर आएको परिणाम नेपालमा त भएको छैन? यहाँ प्रत्येक पार्टीभित्र त्यही किसिमको आसेपासो भएको छ। राज्यसत्तामा गएकोले राज्य सत्ताको दु...

अब प्रत्यक्ष शासन प्रणालीमा जानैपर्छ : बाबुराम भट्टराई

जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले अहिले मुलुक अत्यन्तै लम्बिएको संक्रमणकालबाट गुज्रिरहेको बताएका छन् । अध्यक्ष भट्टराईले लोकतन्त्र र अर्थतन्त्रले राम्रोसँग खुट्टा टेक्न नसकेको समेत बताए ।रिपोर्टर्स क्लब नेपालको २४ औं वार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै अध्यक्ष भट्टराईले भने, ‘अहिले हामी अत्यन्तै लम्बिएको संक्रमणकालबाट गुज्रिरहेको छौं । राजनीतिक नेतृत्वले गर्नुपर्ने काम मूलतः नेपालमा मिडियाले उठाउने गरेको पाउँछु । भ्रष्टाचार, आम जनताको विषयलाई मिडियाले