माओवादीको नाम नेकपा समाजवादी हुने प्रचण्डपछिको नेता बाबुराम भट्टराई

लडाकु व्यवस्थापन गर्ने बेलामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तथा नेतृत्वसहितका नेताहरुले अर्बौं भ्रष्टाचार गरेको आरोप लगाउँदै माओवादी छाडेको सात वर्षपछि डा. बाबुराम भट्टराई माओवादीमै फर्कने भएका छन् ।

सम्बन्धित सामग्री

माओवादी र नेसपा मिलेर नेकपा (समाजवादी) हुने

नेपाल कम्युनिस्ट पार्टी (माओवादी)सँग एकीकरण प्रक्रियामा रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई एकीकृत पार्टीको नाम नेकपा (समाजवादी) राख्न तयार भएका छन्।...

अर्थतन्त्र सुधारका लागि दीर्घकालीन योजना आवश्यक : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेकपा समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले मुलुकको अर्थतन्त्रमा आएको समस्यालाई सुधार गर्न दीर्घकालीन योजना बनाउनुपर्ने बताएका छन् । अहिलेको अर्थतन्त्र परम्परावादी र आधुनिकतावाद बीचको सङ्क्रमणबाट गुज्रिएको उनले टिप्पणी गरे । आज कपिलवस्तुको चन्द्रौटामा कार्यक्रतासँग भेट गर्दै नेता भट्टराईले पछिल्लो समय कृषितन्त्र भत्किँदै आयातमा निर्भर हुनुपर्ने अवस्था सिर्जना भएको बताए। केही […]

बाबुरामसँग एकता तयारी

प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा एउटै चुनाव चिह्नबाट लडेका पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच पार्टी एकता हुने भएको छ । एकीकृत पार्टीको नाम नेकपा समाजवादी राख्ने करिब सहमति भएको छ । एकीकृत पार्टीको नाम परिवर्तन गर्नुपर्ने भट्टराईको सर्त मान्न दाहाल तयार भएपछि एकताको वातावरण बनेको हो ।

युद्ध, राजनीति र खेल अनिश्चय र रोमाञ्चको क्षेत्र : बाबुराम भट्टराई

काठमाडौँ – नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले युद्ध, राजनीति र खेल उस्तै प्रकृतिका क्षेत्र भएको बताएका छन्। विश्वकप फुटबलको फाइनल खेल हेरेको फोटोसहित उनले गएराति ट्वीट गर्दै युद्ध, राजनीति र खेललाई अनिश्चय र रोमाञ्चको क्षेत्र भनेका छन्। ‘युद्ध, राजनीति र खेल उस्तै अनिश्चय र रोमाञ्चका क्षेत्र हुन् भन्ने विश्वकप फुटबलको फाइनलले पुनर्पुष्टि गर्‍यो […]

युद्ध, राजनीति र खेल उस्तै हुन् : बाबुराम भट्टराई

काठमाडौं : नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले युद्ध, राजनीति र खेल उस्तै प्रकृतिका क्षेत्र भएको बताएका छन्। विश्वकप फुटबलको सन्दर्भमा गएराति ट्वीट गर्दै उनले युद्ध, राजनीति र खेललाई अनिश्चय र रोमाञ्चको क्षेत्र भनेका छन्।‘युद्ध, राजनीति र खेल उस्तै अनिश्चय र रोमाञ्चका क्षेत्र हुन् भन्ने विश्वकप फुटबलको फाइनलले पुनर्पुष्टि गर्‍यो उनले लेखेका छन्, ‘अन्तिम सेकेण्डसम्म सास रोक्नुपर्यो! अन्ततःखेलले जित्यो!’उनले अर्जेन्टिनालाई जिताएको भन्दै म

प्रचण्ड र बाबुरामबीच एउटै चिह्नमा निर्वाचन लड्ने सहमति

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई एउटै चिह्नमा निर्वाचन लड्न सहमत भएका छन् । प्रचण्ड र भट्टराईबीच आज बिहान भएको भेटवार्तामा एउटै चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति भएको हो । दुई दलको बैठक बसेर त्यसलाई औपचारिकता दिने तयारी गरिएको छ ।...

प्रचण्डको ‘लास्ट इनिङ्स’काे प्रयास फितलो !

काठमाडौं : भारतको तीनदिने भ्रमणबाट फर्किएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एकमात्रै लक्ष्य थियो, नेकपा समाजवादी केन्द्र बनाउने।त्यसो त उनले समाजवादी केन्द्र बनाउने प्रयास अहिले मात्रै गरेका होइनन्। तर, भारत भ्रमणबाट फर्किएलगत्तै उनले सत्ता गठबन्धनमा रहेका कांग्रेसबाहेकको शक्तिलाई एउटै मोर्चा बनाएर जान समाजवादी केन्द्र निर्माणको तीव्र प्रयास गरे। प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, जसपाबाट अलग भएका डा. बाबुराम भट्टराई, माओ

केपी ओलीलाई रोक्यौँ तर प्रतिगमनको खतरा कायमै छ : बाबुराम भट्टराई

काठमाडौँ, ५ पुस: जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले केपी ओलीलाई रोकेको भए पनि अझै प्रतिगमनको खतरा कायमै रहेको बताएका छन् । नेकपा समाजवादी पार्टीले पुस ५ लाई प्रतिगमन दिनको रुपमा लिँदै गरेको कार्यक्रममा उनले यतो बताएका हुन्। उनले भने, ‘हामीले केपी ओलीलाई त रोक्यौँ तर प्रतिगमनको खतरा अझै छ। पार्टीहरु पनि स्खलित हुँदै गयौँ […]