‘श्रीलंकामा राजापक्ष परिवारमा जे गरेपनि हुन्छ भन्ने अहंकार आएपछि देश कस्तो भयो, उनीहरुले जति भ्रष्टाचार गरे, आसोपासेलाई पदमा राखेर आएको परिणाम नेपालमा त भएको छैन? यहाँ प्रत्येक पार्टीभित्र त्यही किसिमको आसेपासो भएको छ। राज्यसत्तामा गएकोले राज्य सत्ताको दु...