काठमाडौं, ४ साउन । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टाचाररुपी क्यान्सरलाई झारफुकबाट नभएर राजनीति, प्रशासन, सुरक्षायन्त्र र न्यायलयको एकीकृत र निर्मम शल्यक्रियाबाट समाधान गर्नुपर्ने आवश्यकत्ता औंल्याएका छन् । हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामत भएको भएको घट्ना उल्लेख गर्दै बाबुरामले बेलाबखत उठ्ने र लुक्ने ठूला भ्रष्टाचार प्रकरण धेरै […]