रुकुम पूर्व- आजबाट कोभिड–१९ विरुद्धको ‘फाइजर वायोभाइलेन्ट’ खोपको बुस्टर डोज लगाइँदै छ। पहिलो चरणमा जिल्लाको सिस्ने गाउँपालिका–५ र ६ वडाका ५५ वर्षमाथिका नागरिक, कर्मचारी, सुरक्षाकर्मी तथा व्यापार व्यवसायीलाई खोप लगाइने भएको छ । खोप कार्यक्रम १४, १५ र १६ गते तीन दिनसम्म चल्ने स्वास्थ्य कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ। यसअघि कोभिड–१९ को पहिलो, दोस्रो मात्रा […]