कोरोना भाइरसविरुद्धको बुस्टर डोज: काठमाडौंका यी १७ स्थानबाट लगाइँदै
काठमाडौंका विभिन्न १७ स्थानबाट आजदेखि कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिइँदैछ। यसअघि आइतबारदेखि नै बुस्टर मात्रा लगाउने भनिए पनि तयारी नपुगेको भन्दै सारिएको थियो।
काठमाडौं, माघ २४ । सरकारले कोरोना भाइरस सङ्क्रमण विरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) को खोप आगामी फागुन पहिलोसातामा नेपाल आउने बताएको छ। स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले फागुन ८ गतेभित्रमा मात्र खोप नेपाल आउने बताए। उनले कार्यतालिका अनुसार फागुन १ गतेदेखि ४ गतेभित्र ‘भ्याक्सिन र खोपको लागि […]
काठमाडौं, २६ जेठ । सरकारले आगामी शुक्रबारदेखि कोरोना भाइरस विरुद्धको बुस्टर डोज दिने भएको छ । १२ वर्षदेखि १७ वर्षसम्मका लागि बुस्टर डोज दिने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्तरीय २५ गतेको निर्णयले यस्तो निर्णय गरेको हो । आगामी जेठ २७ गतेदेखि बुस्टर डोज दिने कार्यक्रम रहेको छ । १२ देखि १७ वर्षसम्मका […]
नेपालमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउनेको संख्यामा कमी आएसँगै बुस्टर डोज लगाउनेहरुको संख्यामा पनि कमी आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म जम्मा २३ लाख ४७ हजार २२२ जनाले मात्रै बुस्टर डोज लगाएका छन् । सरकारले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिनामै बुस्टर डोज लगाउन आग्रह गरेको थियो ।कोरोना महामारीको तेस्रो लहर मत्थर भएपछि नियमित खोप लगाउने तथा बुस्टर डोज लगाउनेको सङ्ख्या न्यून भएको मन्त्रालयको आंकडाले देखाएको छ । स्वास्थ्य मन्त्रालयल चैत्र १३
सरकारले कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको बुस्टर डोज उपलब्ध गराउन नसकेको ललितपुर महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बिहीवार अत्यन्त जरुरी सूचना प्रकाशित गर्दै भेरोसेलको बुस्टर डोज लगाउने कार्यक्रम स्थगित भएको जनाएका छन् ।
भेरोसेलको कार्यक्रम स्थगित भए पनि कोभिशिल्डको बुस्टर डोज लगाउने कार्य भने जारी रहेको महानगरले जनाएको छ ।
विश्वका केही देशमा कोभिड-१९ (कोरोना भाइरस)को सङ्क्रमण बढ्न थालेपछि कोभिड विरुद्धको ‘बुस्टर डोज’का बारे चासो बढेको छ । केही देशमा बुस्टर डोज दिन पनि सुरु गरिएको छ भने केही देशमा अनुमति प्रदान गरिएको छ । बुस्टर डोज सम्बन्धी बहसहरूमा वैज्ञानिकहरू एकमत भैसकेको देखिँदैन भने यसबारे अनुसन्धान पनि जारी छ । तर, खोप लगाइसकेकाहरूमा सङ्क्रमण भएपनि […]