काठमाडौंमा आजबाट बुस्टर मात्रा, भक्तपुरमा भोली

काठमाडौं, माघ ३ । आजदेखि काठमाडौंमा कोरोनाविरूद्ध बुष्टर मात्रा खोप दिन सुरु गरिएको छ । आज काठमाडौंका विभिन्न १७ स्थानबाट कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा लगाउन सकिनेछ । ललितपुरमा आइतबारदेखि नै बुस्टर मात्रा लगाउन सुरु गरिएको छ भने भक्तपुरमा (भोली) मंगलबारबाट मात्रै खोप लगाउत सुरु गरिनेछ । तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरूका लागि बुस्टरको मात्रा […]

सम्बन्धित सामग्री

बुस्टर मात्रा खोपले मृत्यु हुनबाट ८५ प्रतिशत रोक्छ : स्वास्थ्य मन्त्रालय

गएको २४ घण्टामा कोरोनाभाइरस कोभिड–१९ विरुद्धको बुस्टर मात्रा खोप १६ हजार ९२६ जनाले लगाएका छन् । हालसम्म ७३ लाख ६९ हजार १०८ जनाले बुस्टर मात्रा लगाएका हुन् । ३१.६ प्रतिशतले मात्रै बुस्टर मात्रा खोप लगाएका छन् ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.समीरकुमार अधिकारीले कोभिड–१९ संक्रमणबाट मृत्यु भएका मध्ये ७५ प्रतिशतभन्दा बढीले खोप नलगाएको पाइएको बताए  । त्यसैले खोप नलगाएकाहरु उच्च जोखिममा रहेकोले आफ्नो नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी आवश्यकताअनुसार कोभ

काठमाडौंमा आजबाट कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप लगाइने

काठमाडौं, साउन ३ । काठमाडौंमा १८ वर्षमाथिका नागरिकलाई आजबाट कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप लगाईदैछ। आजबाट ६ गतेसम्म बुस्टर खोप अभियान सञ्चालन हुनेछ । जिल्लाका सबै स्वास्थ्य संस्थाबाट कोरोनाविरुद्धको कोभिशिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म काठमाडौंका सबै स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन […]

आजबाट काठमाडौँमा कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप लगाइँदै

काठमाडौँ । आजबाट काठमाडौँमा १८ वर्षमाथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ ।  जिल्लाका सबै स्वास्थ्य संस्थाबाट कोरोनाविरुद्धको कोभिशिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ ।  आजबाट ६ गतेसम्म बुस्टर खोप अभियान सञ्चालन हुनेछ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म काठमाडौँका सबै स्वास्थ्य संस्थामा खोप कार्यक्रम […]

आजबाट काठमाडौंमा कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खाेप लगाइने

आजबाट काठमाडौंमा १८ वर्षमाथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ । जिल्लाका सबै स्वास्थ्य संस्थाबाट कोरोनाविरुद्धको कोभिशिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । आजबाट ६ गतेसम्म बुस्टर खोप अभियान सञ्चालन हुनेछ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म काठमाडौंका सबै स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । दोस्रो मात्रा खोप लगाएको तीन महिना पुगेकाले बुस्टर खोप लगाउन मिल्छ । ज्वरो आइ

काठमाण्डाैमा १८ वर्ष माथिकालाई बुस्टर मात्रा लगाइने

काठमाण्डाै – काठमाण्डौमा भोलि मङ्गलवारदेखि १८ वर्षमाथिका उमेर समूहका नागरिकलाई कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ । काठमाण्डौ जिल्लाका सबै स्वास्थ्य संस्थामा १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको कोभिशिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाण्डौले जनाएको छ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म काठमाण्डौका सबै स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन गरिने कार्यालयका निमित्त प्रमुख वसन्त अधिकारीले जानकारी दिनुभयो । भोलिदेखि ६ गतेसम्म बुस्टर खोप अभियान सञ्चालन हुनेछ । दोस्र...

अब काेराेनाविरुद्धकाे बुस्टर मात्रा खाेप ३ महिनामै दिइने

काठमाण्डाै – अबदेखि कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप तीन महिनामै दिइने भएको छ । यसअघि खोपको पहिलो शृङ्खला पूरा गरेको ६ महिनापछि मात्रै बुस्टर मात्रा लगाउने गरिएकोमा अब तीन महिनामा बुस्टर मात्रा खोप दिइने स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. सागर दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार अब यदि कसैले खोपकोे प्राथमिक मात्रा लगाएको तीन महिना पुगेको भए बुस्टर मात्राको रूपमा अर्को मात्रा लगाउँदा हुन्छ ।  विभिन्न देशमा गरिएको अध्ययन र राष्ट्रिय खोप सल्लाहकार समितिले प्राविधिक रूपमा गरेको अध्ययनलाई आधार म...

माघ २ देखि बुस्टर मात्रा खोप लगाउने सरकारको निर्णय

सरकारले यही माघ २ गतेदेखि कोभिड–१९ विरुद्धको बुस्टर मात्रा खोप लगाउन थाल्ने निर्णय गरेको छ । पहिलो चरणमा अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई बुस्टर मात्रा खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै माघ १४ गतेदेखि ६० वर्ष र माथिका नागरिकहरुलाई बुस्टर मात्रा लगाइनेछ । यस्तै खोप लगाएको ६ महिना पूरा भइसकेका नागरिकलाई पनि बुस्टरमात्र लगाइनेछ । पहिले लगाइएकै खोपको बुस्टर मात्रा लगाउने गरी स्वास्थ्यमन्त्रीस्तरीय निर्णय भएको स्वास्थ्य मन्त्रालय अन्तरगतको परिवार कल्याण महाशाखाका अञ्जु बस्नेतले जारी गरेको सूचनामा उल्लेख...

एकै दिनमा रोकियो कोरोनाविरुद्ध खोपको 'बुस्टर' मात्रा

काठमाडौं : सरकारले कोरोनाविरुद्ध खोपको 'बुस्टर' मात्रा तत्कालका लागि नलगाउने भएको छ।स्वास्थ्य मन्त्रालयले आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै तत्कालका लागि कोरोनाविरुद्ध खोपको बुस्टर मात्रा स्थगन गरिएको जनाएको हो।मन्त्रालयले हिजो (सोमबार) केही लक्षित वर्गका लागि कोरोनाविरुद्ध खोपको बुस्टर मात्रा दिने सूचना सार्वजनिक गरेको थियो।एक दिन खोपको बुस्टर मात्रा लगाएपछि मन्त्रालयले स्थगित गरेको छ। मन्त्रालयले लक्षित समूहलाई मंगलबार खोपको बुस्टर मात्रा लगाउन थालेको थियो।कोभिड–१९ व

भुटानले लगाउन थाल्यो कोरोनाविरुद्ध खोपको बुस्टर मात्रा

भुटानले कोरोनाविरुद्ध खोपको बुस्टर मात्रा भुटानीहरुलाई लगाउन थालेको छ।कोरोनाको ओमिक्रोन भेरिएन्टबाट सुरक्षित बनाउन शुक्रबार ज्येष्ठ नागरिक तथा खोपको प्राथमिकतामा परेका समूहलाई बुस्टर मात्रा लगाउन थालेको भुटानको स्वास्थ्य मन्त्रालयले जनाएको छ।६५ वर्षमाथिका भुटानी, विदेश जाने नागरिक, स्वास्थ्यकर्मी, दीर्घरोगी र कोरोना संक्रमणको अत्यधिक जोखिममा रहेकाहरूलाई बुस्टर मात्रा लगाउन थालिएको भुटानी स्वास्थ्य मन्त्रालयका अधिकारीले जनाएका छन्।बेलायती सञ्चारमाध्यम बिबिसीका अनुसार दक्षिण एसियाली राष्ट्रमध्ये भ