मोरङ- १ मा पुरानै अनुहार तेस्रोपटक प्रतिस्पर्धा गर्दै

विराटनगर- मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू र नेकपा एमालेका नेता घनश्याम खतिवडाबीच तेस्रोपटक प्रतिस्पर्धा हुँदै छ। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पहिलोपटक केन्द्रीय निर्वाचनमा प्रतिस्पर्धा गरेको दुवै उम्मेदवार यतिबेला जनतालाई रिझाउन घरदैलोमा व्यस्त छन्। विगत ४० वर्षदेखि निरन्तर राजनीतिमा सक्रिय लिम्बू २०६८ सालको पहिलो संविधानसभा […]

सम्बन्धित सामग्री

काभ्रेका प्रदेश सभामा गठबन्धनमा पूरानै, एमालेका ३ नयाँ अनुहार

१ मंसिर, काभ्रे । काभ्रेको प्रदेश सभातर्फ गठबन्धन र एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । दुईवटा प्रतिनिधिसभा क्षेत्र रहेको काभ्रेमा ४ वटा प्रदेश सभा क्षेत्र छन् । यस पटक गठबन्धनको तर्फबाट पुरानै अनुहार उम्मेदवार बनेका छन् भने एमालेको तर्फवाट ३ जना नयाँ उम्मेदवार मैदानमा छन् । एमालेका दिलबहादुर लामा (दिलिप), कुमार खकुरेल र कुमार […]

झापा क्षेत्र नं ५ पूर्व प्रधानमन्त्री ओली र खगेन्द्रबीचकै प्रतिस्पर्धा

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नं ५ मा पुरानै अनुहार नेकपा (एमाले) का तर्फबाट अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका तर्फबाट खगेन्द्र अधिकारी उम्मेदवार हुनुहुन्छ । विसं २०७४ मा सम्पन्न निर्वाचनमा ओली र अधिकारीबीच नै मुख्य प्रतिस्पर्धा भएको थियो । त्यतिबेला अध्यक्ष ओलीलाई माओवादी केन्द्रको साथ थियो …

दुई दर्जन निर्वाचन क्षेत्रमा पुरानै प्रतिस्पर्धी

काठमाडौं, कात्तिक ६ । ०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरेका नेताहरू मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि भिड्दैछन्। दुई दर्जनभन्दा बढी क्षेत्रमा पुरानै अनुहार दोहोरिएका हुन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहितका नेता दुई दर्जनभन्दा बढी क्षेत्रमा पुनः […]

दुई दर्जन निर्वाचन क्षेत्रमा पुरानै प्रतिस्पर्धी

काठमाडौं । २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरेका नेताहरू मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि भिड्दैछन् । दुई दर्जनभन्दा बढी क्षेत्रमा पुरानै अनुहार दोहोरिएका हुन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहितका नेता दुई दर्जनभन्दा बढी क्षेत्रमा पुनः प्रतिस्पर्धामा […]

दुई दर्जन निर्वाचन क्षेत्रमा पुरानै प्रतिस्पर्धी

०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरेका नेताहरू मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि भिड्दैछन्। दुई दर्जनभन्दा बढी क्षेत्रमा पुरानै अनुहार दोहोरिएका हुन्।...

अछाममा नयाँ पुरानाबीच प्रतिस्पर्धा

चुनावको मिति नजिकिँदै गर्दा अछामका प्रमुख राजनैतिक दलहरूले घरदैलो अभियान सुरु गरेका छन् । आसन्न निर्वाचनका लागि कतै नयाँ अनुहार दोहोरिएका छन् भने कतै पुरानै अनुहार चुनावी मैदानमा छन् ।

संखुवासभामा पुरानै अनुहारबीच प्रतिस्पर्धा

संखुवासभा : संखुवासभामा प्रतिनिधिसभाका सदस्यका लागि पुरानै अनुहारबीच प्रतिस्पर्धा हुने भएको छ।मैदानमा पुरानै अनुहार भएकाले मतदातालाई नयाँपनको महसुस भएको छैन। मंसिर ४ गते निर्वाचनमा प्रतिनिधिसभाका सदस्यका लागि नेकपा एमालेका राजेन्द्रप्रसाद गौतम र गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका दीपक खड्काबीच प्रतिस्पर्धा हुने भएको छ। एमालेका गौतम र काँग्रेसका खड्का तेस्रोपटक चुनावी मैदानमा छन्।२०७० सालको निर्वाचनमा काँग्रेसका खड्काले एमालेका गौतमलाई पराजित गरेका थिए भने २०७४ को निर्वाचनमा एमालेका गौतमले काँग्

ललितपुर महानगरः चुनाव जित्न चिरीबाबुलाई कति सहज?

काठमाडौँ – ललितपुर महानगर प्रमुखमा पुरानै प्रतिस्पर्धीबीचको भिडन्त रोचक बनेको छ। महानगर प्रमुखका लागि अघिल्लो स्थानीय तह निर्वाचनमा जस्तै चिरीबाबु महर्जन र हरिकृष्ण व्यञ्जनकारबीच प्रतिस्पर्धा हुन लागेको हो। दुवै पुरानै अनुहार भए पनि कांग्रेसका महर्जन अहिले सत्ता गठबन्धनको सिफारिसमा मेयरमा उठ्दा व्यञ्जनकारलाई फेरि एमालेले मेयरकै टिकट दिएको छ। दुवैले आ–आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका […]

ललितपुर महानगरमा पुरानै उम्मेद्वार, जित्नेमा दुवै ढुक्क

ललितपुर । ललितपुरका ६ वटा स्थानीय तहमध्ये ललितपुर महानगरपालिकाको प्रमुखमा पुरानै व्यक्तिबीच प्रतिस्पर्धा हुँदै छ । ललितपुर महानगरपालिका प्रमुखका लागि फेरि चिरिबाबु महर्जन र हरिकृष्ण ब्यञ्जनकारबीच प्रतिस्पर्धा हुने भएको हो । दुवै पुरानै अनुहार भए पनि कांग्रेसका महर्जन अहिले सत्ता गठबन्धनको सिफारिसमा मेयरमा उठ्दा ब्यन्जनकारलाई फेरि एमालेले मेयरकै टिकट दिएको हो । दुवैले आआफ्नो जित […] The post ललितपुर महानगरमा पुरानै उम्मेद्वार, जित्नेमा दुवै ढुक्क appeared first on राजधानी राष्ट्रिय दैनिक.

पुरानै अनुहारबीच प्रतिस्पर्धा

प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि खोटाङमा अधिकांश पुरानै अनुहार चुनावी मैदानमा उत्रिएका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्र, मालेलगायत दलका तर्फबाट चुनाव लड्ने अधिकांश पुरानै अनुहारका छन् ।