ललितपुर महानगरमा पुरानै उम्मेद्वार, जित्नेमा दुवै ढुक्क

ललितपुर । ललितपुरका ६ वटा स्थानीय तहमध्ये ललितपुर महानगरपालिकाको प्रमुखमा पुरानै व्यक्तिबीच प्रतिस्पर्धा हुँदै छ । ललितपुर महानगरपालिका प्रमुखका लागि फेरि चिरिबाबु महर्जन र हरिकृष्ण ब्यञ्जनकारबीच प्रतिस्पर्धा हुने भएको हो । दुवै पुरानै अनुहार भए पनि कांग्रेसका महर्जन अहिले सत्ता गठबन्धनको सिफारिसमा मेयरमा उठ्दा ब्यन्जनकारलाई फेरि एमालेले मेयरकै टिकट दिएको हो । दुवैले आआफ्नो जित […] The post ललितपुर महानगरमा पुरानै उम्मेद्वार, जित्नेमा दुवै ढुक्क appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

ललितपुर महानगरमा निमोनियाविरूद्धको खोप कार्यक्रम स्थगित

ललितपुर महानगरपालिकामा सञ्चालित निमोनियाविरूद्धको खोप कार्यक्रम स्थगित भएको छ। खोप मौज्दात नरहेकाले तत्काललाई कार्यक्रम स्थगित गरिएको महानगरपालिकाले जनाएको छ। २८ असोजदेखि सार्वजनिक बिदाबाहेकका दिनमा महानगरमा स्थायी बसोबास गर्दै आएका ७० वर्षभन्दा...

ललितपुर महानगरमा दुई पाङ्ग्रे विद्युतीय सवारीबाट नियमित गस्ती गरिने

'नगरवासीको सेवामा एक कदम अगाडि'काे नारासहित ललितपुर महानगरपालिकाले दुई पाङ्ग्रे विद्युतीय सवारीबाट नियमित गस्ती दिने भएको छ। आज एक कार्यक्रमका बीच महानगरका मेयर चिरिबाबु महर्जनले गस्तीका लगि तयार विद्युतीय सवारीहरूको उद्घाटन गरेका छन् । प्रमुख महर्जनले महानगरमा शान्ति सुव्यवस्था कायम गर्न नियमित गस्ती प्रभावकारी हुने विश्वास व्यक्त गरे । गस्तीले गाडी प्रवेश गर्न नसक्ने स्थानमा पनि तत्काल पुगेर सहयोग तथा उद्वार गर्ने, पार्किङ रेखदेख र व्यवस्थित गर्ने, नगर सरसफाइमा सहयोग गर्ने, स

ललितपुर महानगरले यसरी गर्दैछ फुटपाथ र ठेलागाडाको व्यवस्थापन

काठमाडौं महानगरपालिका फुटपाथ र ठेलागाडाको व्यवस्थापनमा चुकिरहँदा ललितपुर महानगरमा भने यो विषय निकै व्यवस्थित ढंगले व्यवस्थापन भएको पाइन्छ । काठमाडौं महानगर प्रहरी र फुटपाथ र ठेलागाडा व्यवसायीबीचको झगडा नौलो होइन । तर, ललितपुर महानगरमा त्यसप्रकारको झगडा देखिँदैन । न, ललितपुर महानगरमा अव्यवस्थित र अस्तव्यस्त फुटपाथ र ठेलागाडा नै देखिन्छ ।ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथु महानगरले राम्रो व्यवस्थापन गरेका कारण फुटपाथ र ठेलागाडाको समस्या नदेखिएको बताउँछन् । रातोपाटीसँग कुरा गर्दै उनले भने,

ललितपुर महानगरमा चिरीबाबु जित तर्फ अग्रसर

ललितपुर, १० जेठ । ललितपुर महानगरपालिकामा गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । महानगर प्रमुखमा गठबन्धन दलका उम्मेदवार चिरीबाबु महर्जनले सुरुवातीदेखि नै अग्रता लिएर जिततर्फ अग्रसर भइरहेका छन् । ३ हजार मत गणना बाँकी रहँदा नेपाली कांग्रेसका महर्जनले ४० हजार ९२८ मत प्राप्त गर्दा नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले २३ हजार […]

ललितपुर महानगरमा चिरिबाबुको दोस्रो जित पक्का

ललितपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जनको जित पक्का भएको छ । महर्जनले ४० हजार ९२८ मत प्राप्त गरेका छन् ।एमालेका हरिकृष्ण व्यञ्जनकारले २३ हजार ३ सय २१ मत पाएका छन् । महानगरमा जम्मा ८६ हजार ५४० मत खसेकोमा अब तीन हजार मत गन्न बाँकी छ । तर चिरिबाबु व्यञ्जनकारभन्दा १७ हजार ६०७ मतले अगाडि छन् ।  उपमेयरमा भने एमालेकी मन्जली शाक्य वज्राचार्यको जित निश्चित भएको छ । उनले अग्रता पनि फराकिलो छ ।

ललितपुर महानगरमा चिरीबाबु महर्जनको अग्रता फराकिलो

काठमाडौं- ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरीबाबु महर्जनले अग्रता फराकिलो पारेका छन्। वडा नं १ मा गणना भइरहँदा महर्जनले ७०६ मत ल्याएका छन् भने नेकपा (एमाले)का उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ३३६ मत पाएका छन्। ललितपुर महानगरमा आइतबार बिहान ६ बजेसम्म १४ सय मत गणना भएको छ। ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसबाट महर्जन, एमालेबाट व्यञ्जनकार, राष्ट्रिय […]

ललितपुर महानगरमा मतगणना जारी, चिरिबाबुले अग्रता फराकिलो बनाउँदै लगे

काठमाडौं, ३१ बैशाख । ललितपुर महानगरको मतगणना जारी छ । ललितपुर महानगरमा नेपाली कांग्रेसबाट मेयरका उम्मेद्धवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् । अहिलेसम्म ६ सय मत गणना हुँदा महर्जनले ३ सय २६ मत प्राप्त गरेका छन् । एमालेबाट मेयरका उम्मेद्धवार हरिकृष्ण व्यञ्जनकारले भने १ सय ४१ मत ल्याएका छन्। यस्तै राप्रपाका अष्ट महर्जनले ३५ […]

ललितपुर महानगरमा एमालेका एक सदस्य निर्विरोध

ललितपुर । स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिकामा एकजना महिला सदस्य निर्विरोध भएकी छन् । नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट ललितपुर महानगरपालिका–११ दलित महिला सदस्य पदका उम्मेदवार सुचिना परियार निर्विरोध भएकी हुन् । यद्यपी यसको आधिकारिक घोषणा निर्वाचन सकिएपछि मात्र हुनेछ । एक्लो उम्मेदवारी परेको कारण उहाँ निर्विरोध भएकी हुन् । सो वडामा अन्यपार्टीको तर्फबाट अन्य […] The post ललितपुर महानगरमा एमालेका एक सदस्य निर्विरोध appeared first on राजधानी राष्ट्रिय दैनिक.

ललितपुर महानगरमा एमालेका उम्मेदवार मञ्जलीविरुद्ध उजुरी दर्ता

ललितपुर महानगरमा एमालेका तर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी मञ्जली शाक्यविरुद्ध निर्वाचन आयोगमा उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी परेको छ । उपमेयरका उम्मेदवार शाक्यविरुद्ध मंगलबार आयोगमा ज्ञानबहादुर खत्रीले उजुरी दर्ता गरेका हुन् ।निर्वाचन अधिकृतको कार्यालय ललितपुरले शाक्यविरुद्ध उजुरी परेको पुष्टि गरेको छ । स्रोतका अनुसार २०७४ सालको प्रदेश सभा निर्वाचनमा शाक्यको नाम समानुपातिकतर्फको बन्द सुचिमा रहेको थियो । उनको नाम आयोगको बन्द सूचीबाट नहटाई महानगरको उपमेयरमा उम्मेदवारी दर्ता गरेको

ललितपुर महानगरमा आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द

ललितपुर । कर्मचारीमा पनि काेराेना भाइरसकाे संक्रमण बढेपछि ललितपुर महानगरपालिकाले आज सोमबारदेखि अत्यावश्यकबाहेका सबै सेवा बन्द गरेकाे छ । महानगरले जारी गरेकाे विज्ञप्ति अनुसार संक्रमित महानगरका कर्मचारी उपचार एवं होमआइसोलेसनमा रहेकाले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्नु परेकाे हाे । प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार आगामी शुक्रबार सम्मका लागि अत्यावश्यकबाहेका सेवा बन्द गरिएकाे हाे । अत्यावश्यक […] The post ललितपुर महानगरमा आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक.