ललितपुर महानगरः चुनाव जित्न चिरीबाबुलाई कति सहज?

काठमाडौँ – ललितपुर महानगर प्रमुखमा पुरानै प्रतिस्पर्धीबीचको भिडन्त रोचक बनेको छ। महानगर प्रमुखका लागि अघिल्लो स्थानीय तह निर्वाचनमा जस्तै चिरीबाबु महर्जन र हरिकृष्ण व्यञ्जनकारबीच प्रतिस्पर्धा हुन लागेको हो। दुवै पुरानै अनुहार भए पनि कांग्रेसका महर्जन अहिले सत्ता गठबन्धनको सिफारिसमा मेयरमा उठ्दा व्यञ्जनकारलाई फेरि एमालेले मेयरकै टिकट दिएको छ। दुवैले आ–आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका […]

सम्बन्धित सामग्री

विकल्प खोज्ने मतदाता घण्टी र लौरोमा बाँडिदा एमालेलाई सहज

५ मंसिर, काठमाडौं । नेकपा एमालेले ललितपुर-२ लाई यसपटक करिब आश मारिसकेको थियो । कारण थियो, अघिल्लो पटक पार्टीबाट विजयी भएका सांसद कृष्णलाल महर्जन एकीकृत समाजवादीमा लाग्नु र उनी सत्ता गठबन्धनका तर्फबाट अहिले पुनः उम्मेदवार बन्नु । त्यसका साथै घण्टी र लौरो चुनाव चिह्न भएका नयाँ राजनीतिक दलले नयाँ मतदाताको मत खाँदा यो क्षेत्र जित्न […]

ओलीको आरोप– गठबन्धनले चुनाव जित्न पैसाको खोलो बगायो

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता स्वार्थका लागि गठबन्धन दलहरू देशपनि बेच्न तयार रहेको आरोप लगाएका छन् । शनिबार एमाले ललितपुर जिल्ला कमिटीले मंगलबजारमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा ओलीले गठबन्धनको ध्यान सत्तामा मात्रै केन्द्रीत रहेको भन्दै सत्ता स्वार्थका लागि देशपनि बेच्न तयार रहेको आरोप लगाएका हुन्...

ललितपुरमा पम्फा भुसाललाई तेस्रो प्रतिस्पर्धा कति सहज ?

ललितपुर–३ मा पम्फा भुसालले चुनाव जित्न कांग्रेसको बल अनिवार्य भएको देखिन्छ । तर कांग्रेसभित्रको संस्थापन र इतर पक्षको प्रतिस्पर्धाले चुनाव जित्न कठिन हुने माओवादी नेताहरुको बुझाइ छ ।

१०औं पटक वडाध्यक्ष बनिसकेका नरसिंह व्यञ्जनकारले भतिजा रविनसँग भिड्नुपर्ने

काठमाडौं, १८ वैशाख । नरसिंह व्यञ्जनकार ललितपुर महानगरपालिकामा १०औं पटक वडाध्यक्ष भएका लोकप्रीय व्यक्ति हुन् । उनी वडा नम्बर १० मा १० पटक चुनाव जित्न सफल भएपनि यसपटक निकै चुनौतीको सामना गर्दैछन् । कारण हो आफ्नै भतिजा रविन व्यञ्जनकारसँग चुनाव लड्नुपर्ने । नरसिंहका भतिजा रविन फुटबलका पूर्व राष्ट्रिय खेलाडी हुन् । उनी कुपण्डोल यूएन पार्क […]