काभ्रेका प्रदेश सभामा गठबन्धनमा पूरानै, एमालेका ३ नयाँ अनुहार

१ मंसिर, काभ्रे । काभ्रेको प्रदेश सभातर्फ गठबन्धन र एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । दुईवटा प्रतिनिधिसभा क्षेत्र रहेको काभ्रेमा ४ वटा प्रदेश सभा क्षेत्र छन् । यस पटक गठबन्धनको तर्फबाट पुरानै अनुहार उम्मेदवार बनेका छन् भने एमालेको तर्फवाट ३ जना नयाँ उम्मेदवार मैदानमा छन् । एमालेका दिलबहादुर लामा (दिलिप), कुमार खकुरेल र कुमार […]

सम्बन्धित सामग्री

विकासमा चासो देखाउँदै नयाँ अनुहार

काठमाडौं । गत ४ मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाबाट निर्वाचित नयाँ अनुहारका सांसदले भौतिक पूर्वाधार तथा विकास निर्माणप्रति बढी चासो देखाएका छन् । विभिन्न दलबाट दोहोरिएकाभन्दा नयाँ अनुहारका सांसदले पद तथा गोपनीयताको शपथ लिन नपाउँदै आफू निर्वाचित क्षेत्रको विकास निर्माणको ढिलासुस्ती’bout खबरदारी गर्न सुरु गरेका हुन् । भौतिक पूर्वाधार तथा विकास निर्माणको ढिलासुस्तीबाट आजित मतदाताले […] The post विकासमा चासो देखाउँदै नयाँ अनुहार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुदूरपश्चिम प्रदेश : प्रदेशसभा सदस्यमा अधिकांश नयाँ अनुहार

सुदूरपश्चिम, मंसिर १३ । मङ्सिर ४ मा सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फ सुदूरपश्चिम प्रदेशसभाका निवर्तमान दुई सदस्य प्रतिनिधिसभामा र चार सदस्य प्रदेशसभा सदस्यमा पुनःनिर्वाचित भएका छन् । प्रदेशसभाका निवर्तमान चार सदस्य भने यसपटकको चुनावमा पराजित भएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार विसं २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित कांग्रेसका नेता डिल्लीराज पन्त यही मङ्सिर ४ मा सम्पन्न […]

सिन्धुलीका मतदाताको रोजाईमा परे नयाँ अनुहार

दुई प्रतिनिधि सभा र चार प्रदेश सभा रहेको सिन्धुलीमा गठबन्धन तर्फकै सबै उम्मेदवार विजयी भएका छन्। नेकपा एमालेलाई क्लि स्विप बनाएको गठबन्धनबाट निर्वाचित सबै नयाँ अनुहार हुन्।...

हुम्लाबाट दुई नयाँ अनुहार निर्वाचित

सिमकोट– मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा हुम्ला जिल्लाबाट दुई नयाँ अनुहार निर्वाचित भएका छन्। हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित छिरिङ डम्डुल लामा (कोर्चेन) र कर्णाली प्रदेशसभामा निर्वाचित रणसिंह परियार पहिलो पटक निर्वाचित भएका हुन्। परियार हुम्ला प्रदेशसभा ‘क’बाट निर्वाचित भएका हुन्। लामा र परियार दुबै जना माओवादी केन्द्रबाट निर्वाचित भएका हुन्। हुम्ला […]

मधेस प्रदेशसभामा केही पुराना र केही नयाँ अनुहार

धनुषा, मंसिर १० ।  मधेस प्रदेश सभामा यस पटक केही पुराना र केही नयाँ अनुहारलाई जनताले जनप्रतिनिधिका रुपमा चयन गरेका छन् । फरक दल, फरक समुदाय, फरक उमेर र फरक वर्गको प्रतिनिधित्व यस पटक मधेस प्रदेशसभा देखिने भएको छ । प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ६४ र समानुपातिक ४३ गरी जम्मा एक सय सात प्रदेशसभा सदस्य चुनिने […]

प्रदेश सभामा रौतहटबाट एक जना बाहेक सबै नयाँ अनुहार

रौतहटका चार संसदीय निर्वाचन क्षेत्रका आठवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा एक जना बाहेक सात नयाँ अनुहारले चुनाव जितेका छन्।...

प्रदेश सभामा नयाँ अनुहार

दैलेख : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आउन ९ दिन बाँकी छ। ‘आम’ निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरू अहिले मतदाता फकाउन गाउँ अभियानमा केन्द्रित छन्।निर्वाचन आफ्नो पक्षमा पार्न मतदाता भेटघाट अभियानलाई तीव्रता दिएका दैलेखका राजनीतिक दलहरूले योपटक भने प्रदेशसभा सदस्यमा नयाँ अनुहारलाई अघि सारेका छन्। २ प्रतिनिधिसभा र ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा एमाले, कांग्रेस, माओवादी र स्वतन्त्रबाट प्रदेश सभा सदस्यमा नयाँ अनुहार निर्वाचनमा होमिएका हुन्।दुईवटा स्थानीय तह रहेको दै

प्रदेश सभा सांसदमा नयाँ अनुहार

पार्टीभित्र निकै चुनौती मोलेर उनीहरु चुनावी मैदानमा उम्मेदवारका रुपमा प्रस्तुत भएका छन्। चुनावमा पुराना र दोहोरिने नेताहरु हावी हुने प्रचलनलाई तोड्दै नयाँ अनुहार सांसदका रुपमा उम्मेदवार मत माग्दै घरदैलोमा पुगेका हुन्।...

यी हुन् प्रदेश १ मा दोहोर्याएर जित्नेहरू

विराटनगर । प्रदेश १ मा हालसम्म मतगणना भएका १२३ वटा पालिकामध्ये २९ पालिकाका प्रमुख तथा अध्यक्ष पुरानै अनुहार दोहोरिएका छन् । यस्तै १७ जना पुरानै उपप्रमुख तथा उपाध्यक्ष दोहोरिएका छन् ।एमालेका ११ जना प्रमुख/उपप्रमुख र ९ उपप्रमुख/उपाध्यक्षमा पुरानै अनुहार दोहोरिँदा काँग्रेसका ११ जना प्रमुख/अध्यक्ष र ६ जना उपप्रमुख/उपाध्यक्षमा पुरानै अनुहार दोहोरिएका छन् । यस्तै माओवादी केन्द्रका ४ जना अध्यक्ष र २ जना उपाध्यक्षमा पुरानै अनुहार दोहोरिएका छन् । नेकपा एकीकृत समाजवादीका २ जना र राप्रपाबाट १ जना प्रमुख/अध