झापा क्षेत्र नं ५ पूर्व प्रधानमन्त्री ओली र खगेन्द्रबीचकै प्रतिस्पर्धा

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नं ५ मा पुरानै अनुहार नेकपा (एमाले) का तर्फबाट अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका तर्फबाट खगेन्द्र अधिकारी उम्मेदवार हुनुहुन्छ । विसं २०७४ मा सम्पन्न निर्वाचनमा ओली र अधिकारीबीच नै मुख्य प्रतिस्पर्धा भएको थियो । त्यतिबेला अध्यक्ष ओलीलाई माओवादी केन्द्रको साथ थियो …

सम्बन्धित सामग्री

प्रदेशस्तरीय आयुर्वेद चिकित्सालय भवन शिलान्यास नगरी फर्किए प्रधानमन्त्री

भद्रपुर (झापा) : प्रधानमन्त्री केपी शर्मा ओली प्रदेशस्तरीय आयुर्वेद चिकित्सालयको भवनको शिलान्यास नगरी फर्किएका छन्। झापा क्षेत्र नं. ५ का सांसदसमेत रहेका प्रधानमन्त्री ओली सवार सवारी साधन बाटो हिलो भएका कारण जान नसक्दा झापाको कमल गाउँपालिका- ७ स्थित प्रदेशस्तरीय आयुर्वेद चिकित्सालय लखनपुरको भवन शिलान्यास नगरी ...