कम्युनिष्ट व्यवस्था नआएसम्म भाषा, धर्म र संस्कृतिको संरक्षण असम्भव : पूर्वमन्त्री दोङ

बनेपा : पूर्व ऊर्जा राज्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य सूर्यमान दोङ (लालध्वज)ले मुलुकमा कम्युनिष्ट व्यवस्था नआएसम्म सबै समुदायको भाषा, धर्म र संस्कृतिको संरक्षण नहुने दाबी गरेका छन्।मंगलवार काभ्रेको महाभारत गापा–१ स्थित गोकुले माध्यमिक विद्यालयको ६३ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।नेकपा माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य दोङले भने, ‘यो मुलुकमा कम्युनिष्टको व्यवस्था नआएसम्म सबै समुदायको भाषा, धर्म र संस्कृतिको संरक्षण असम्भव छ। त्यसका लागि मुलु