संस्कृतिको संरक्षणमै देशको सफलता:- प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र गौरव भित्र लुकेर बसेका सम्पदाहरुको खोजी र प्रकाशन आजको प्रमुख आवश्यक्ता भएको बताएका छन्। आईतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभाको ३६ औँ बैठक समुद्घाटन कार्यक्रममा देउवाले नेपालका खोलानाला, जातजाती, भाषाभाषी, भेषभूषालगायतको छुट्टै पहिचान रहेको बताउँदै संस्कृतिको संरक्षणमै देशको सफलता रहेको बताए। उनले प्रतिष्ठानले भाषा संस्कृतिको उन्नतीका क्षेत्रमा थप प्रयास गर्ने विश्वास व्यक्त गरे।

सम्बन्धित सामग्री

नेपाल वैदिक सनातन संस्कृतिको उद्गमस्थल : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल वैदिक सनातन संस्कृतिको उद्गमस्थल रहेको बताएका छन्।  गार्गी कन्या गुरुकुलद्वारा आज आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै उनले राष्ट्रपति पौडेलले गुरुकुलको विकासका लागि राज्यले विशेष ध्यान...

कला र संस्कृतिको संरक्षणमा जोड दिनुपर्छ : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कला र संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान आयोजना बबरमहलस्थित नेपाल कला परिषद्मा भइरहेको राष्ट्रिय ललितकला प्रदर्शनीको आइतबार अवलोकनपछि उहाँले पुरानो कला र संस्कृतिको संरक्षण र त्यसको विकास पनि गर्दै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो । “हाम्रो देश, सभ्यता, कला ,संस्कृति, चाडवाड, सङ्गीतको हिसाबले पुरानो इतिहास …

संघीयताले नेपाली संस्कृतिको प्रतिनिधित्व गर्नुपर्छः मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संघीयताले नेपालको संस्कृतिको प्रतिनिधित्व गर्नुपर्ने बताएका छन्।...

संघीयताले नेपाली संस्कृतिको प्रतिनिधित्व गर्नुपर्छः मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संघीयताले नेपालको संस्कृतिको प्रतिनिधित्व गर्नुपर्ने बताएका छन् । बुधबार आदिवासी जनजाति आयोगले ललितपुरमा आयोजना गरेको आदिवासी जनजाति ज्ञान सम्मेलनमा बोल्दै मन्त्री पौडेलले नेपाली प्रकृतिको विशेषता, भुगोल र नेपालको संस्कृतिको प्रतिनिधित्व हुने संघीयता आफूहरुले खोजेको बताएका हुन् । उनले देशलाई संघीय संरचनामा लाने बेलामा आफूहरूले समुदायको पहिचान झल्किने गरी नाम राखेर जान खोजेको भएपनि त्यस्तो गर्न नसकिएको बताए ।  समुदायको आधारम

संस्कृतिको धरोहर ‘मुकुण्डो नृत्य’

संस्कृतिविद् गणेशराम लाछीले लिच्छविकालदेखि सुरुआत भएको मुकुण्डो नृत्य संस्कृतिको धरोहर रहेको बताएका छन् । नेपाली संस्कृतिमा नृत्यका विभिन्न अङ्ग रहेको भन्दै उनले मुकुण्डो नृत्य पनि एक महत्वपूर्ण अङ्ग भएको र यस नृत्यले संस्कृतिको शिष्टाचार, विनम्रता, शान्त स्वभाव आदिलाई प्रोत्साहन गराउने धारणा राखे ।नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा भएको मुकुण्डो नृत्य प्रस्तुति–२०७९ कार्यक्रममा संस्कृतविद् लाछीले अभिलेख प्रस्तुत गर्दै काठमाडौँ उपत्यका र आसपासका जिल्लामा परापूर्वकाल

धर्म र संस्कृतिको संरक्षण गर्न आवश्यक छ : मन्त्री यादव

काठमाडौँ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले धर्म र संस्कृतिको संरक्षण तथा सम्वद्धन गर्न आवश्यक रहेको बताएका छन् । आज वीरगञ्ज महानगरपालिका–१५ स्थित भिषवामा निर्माण गरिएको शीतलामाई मन्दिर र विवाह भवनको उद्घाटन कार्यक्रममा उनले नेपाल कला, संस्कृतिको धनी मुलुक भएकाले हाम्रा धार्मिक, कला, संस्कृतिको संरक्षण गर्न आवश्यक रहेको बताए । उनले भने, ‘नेपाल शान्तिका अग्रदूत […]

होली पर्वले लोक संस्कृतिको प्रर्वद्धन गर्छः मुख्यमन्त्री शाही

कर्णाली, ३ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले होली पर्वले सत्यको विजय हुने सन्देश प्रवाह तथा लोक संस्कृतिको प्रवद्र्धन गर्ने बताएका छन् । फागु पूर्णिमा (होली पर्व) २०७८ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले विविध संस्कृतिको इन्द्रेणीका रुपमा रहेको नेपाली समाजमा यो पर्वले लोक संस्कृतिको प्रवद्र्धनमा थप टेवा पु¥याउने बताएका हुन् । […]

होली पर्वले लोक संस्कृतिको प्रर्वद्धन गर्छ : कर्णाली प्रदेश मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले होली पर्वले सत्यको विजय हुने सन्देश प्रवाह तथा लोक संस्कृतिको प्रवद्र्धन गर्ने बताएका छन् । फागु पूर्णिमा (होली पर्व) २०७८ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले विविध संस्कृतिको इन्द्रेणीका रुपमा रहेको नेपाली समाजमा यो पर्वले लोक संस्कृतिको प्रवद्र्धनमा थप टेवा पु¥याउने बताएका हुन् । खुसीको पर्वका रुपमा होलीलाई हर्षोल्लासपूर्वक मनाउँदै आपसी सद्भाव, आत्मीयता र बन्धुत्वको भावना अभिवृद्धिमा योगदान पु¥याउने उनको विश्वास छ । मुख

कला र संस्कृतिको भूमिका महत्वपूर्ण छ : मुख्यमन्त्री पोखरेल

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आर्थिक समृद्धिका लागि कला र संस्कृतिको भूमिका महत्वपूर्ण हुने बताएका छन् । आज नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–४ किसान आर्ट ग्यालरीमा ‘आत्मदीपन’ सामूहिक चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै उनले कला र संस्कृतिको सम्वद्र्धन गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए । मुख्यमन्त्री पोखरेलले कला र संस्कृति संरक्षणका लागि प्रदेश सरकारले […]

संस्कृतिको प्रतिबिम्ब नियाल्दा

हिन्दूस्तानी भिमकाय ऐनाभित्र गोर्खाली पहिचानको रङ्ग खोज्दै हाम्रा बाजेबोज्युहरूले यहाँका चियाबारीको हरियाली छायामा संस्कृतिको प्रतिबिम्ब नियाल्दै आफ्नै अस्तित्व र पहिचान खोज्दाखोज्दै युगले फड्को मारिसकेछ।...